धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाकोदिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथैनाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । धरानमा समेत महिलाहरुले ब्रत बसेर तीज पर्व मनाएका छन् हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिकप्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिकापनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । पार्वतीलेभगवान शिवको आयु लम्ब्याउन व्रत बस्न शुरु गरेको प्रसंगसँग यो पर्व जोडिएको छ । विवाह भएकाहरुले श्री
झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात रु ९३ करोड सात लाख ३५ हजारले घटेको हो । कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा रु दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको मालवस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् । प्राप्त विवरणअनुसार गत साउनमा रु ५१ करोड २२ लाख ७८
इलाम/ सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बाल बचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ । विद्यार्थीले गर्ने फजुल खर्च कटाएर बचत गर्ने बानीको विकास गर्नका लागि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको बैङ्क खाता खोली सञ्चालन गरिएको बाल बचत खातामा उक्त रकम जम्मा भएको हो । विद्यार्थीले दैनिक न्यूनतम पाँच रुपियाँका दरले रकम जम्मा गर्दा २०७९ मङ्सिरदेखि २०८१ असार मसान्तसम्म सामुदायिक र संस्थागत विद्यालयमा गरी ८८ लाख ७३ हजार ५१५ रुपियाँ रकम जम्मा भएको सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक
पाँचथर/ हिमालको घाँसे मैदान र पत्थरमा फक्रिने वनस्पति हो पदमचाल । जसको चिनिया नाम केञ्जो हो । पछिल्लो समय नेपालमा पनि पदम चाललाई केञ्जो भनेर बोलाउनेहरूको सङ्ख्या बढिरहेको छ । यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्वुङ पोखरी क्षेत्र यो वनस्पतिले ढाकिएको छ । केञ्जो फक्रिए स‘गै यस क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । फोटो खिच्ने,भिडियो बनाउने र हिमाली सौन्दर्यमा रमाउनेहरूका लागि यो वनस्पति आकर्षणको केन्द्र नै हो भन्दा अत्युक्ति हुँदैन । यो समुद्री सतहदेखि चार हजार ३ सय मिटर भन्दा माथिल्लो भू भागमा पाइने वनस्पति हो । यो यो वनस्पति सुदूर पूर्वको पाँचथर ताप्लेजुङ
धरान/ हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको गरिमा तीज उत्सव कार्यक्रममा गरिमा मीसेज तीजको उपाधी एलिना श्रेष्ठले जित्नु भएको छ। मंगलबार धरान १ स्थीत धुलिखेल समाजको भवनमा आयोजित कार्यक्रममा मेन्दो मोक्तान फष्ट रनरअप र सोनि बिष्ट सेकेन्ड रनरअप बन्नुभयो। विजेता र उपविजेताहरुले उपाधीसहित क्राउन, ट्रफी, स्यास र गरिमा डान्स सेन्टर धरानमा ३ महिना निशुल्क नृत्य प्रशिक्षण लिने अवसर प्राप्त गर्नुभयो। कार्यक्रमको विजेता र उपविजेताहरुलाई निर्णायकद्वय नृत्य निर्देशक सरस्वती योगी र रीमा थापा मगरले क्राउन, स्यास पहिराए, प्रमुख अतिथि कवियत्री तथा पुर्व सांसद कुन्ता शर्माले ट्रफी
काठमाडौं/ अमेरिकाको डाइभर्सिटी भिसा डीभी परेका २० हजार नेपालीहरु सहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ । हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो । त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपय
इटहरी । सुनसरीको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलका विरुद्ध पाँच राजनीतिक दल आन्दोलित भएका छन् ।मेयरको कार्यशैली पारदर्शी नभएको र उपमहानगरमा नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेको छन् ।शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा नगरप्रमुखले मनोमानी किसिमले खर्च गरेको भन्दै उनीहरूले दुई साताभित्र सार्वजनिक सुनुवाइ मार्फत जवाफ दिन माग गरेका हुन् ।दलहरूले प्रदेश र प्रतिनिधिसभामा इटहरी उपमहानगरमा भएको अनियमितताको विषयमा समेत आवाज उठेको भन्दै तत्काल यस विषयमा प्रष्ट पार्न आग्रह गरेका छन् । संसदमा उठेका प्रश्न सहित गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सम्पन्न योजना
इटहरी । सुनसरीको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलका विरुद्ध पाँच राजनीतिक दल आन्दोलित भएका छन् ।मेयरको कार्यशैली पारदर्शी नभएको र उपमहानगरमा नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेको छन् ।शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा नगरप्रमुखले मनोमानी किसिमले खर्च गरेको भन्दै उनीहरूले दुई साताभित्र सार्वजनिक सुनुवाइ मार्फत जवाफ दिन माग गरेका हुन् ।दलहरूले प्रदेश र प्रतिनिधिसभामा इटहरी उपमहानगरमा भएको अनियमितताको विषयमा समेत आवाज उठेको भन्दै तत्काल यस विषयमा प्रष्ट पार्न आग्रह गरेका छन् । संसदमा उठेका प्रश्न सहित गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सम्पन्न योजना
धरान/ नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवस । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान १ मा रहेको कार्यालय परिसरमा विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा रेडक्रसले मानवीय सेवामा गरेका कामहरुको विषयमा चर्चा भएको थियो । दिवस ।मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएपछि भने अझ प्रभावकारी काम भएको पाइएको छ । विपत्त व्यवस्थापनमा सक्रियता, पीडित परिवारलाई सहयोग लगायतका कामको प्रभावकारिता देखिएसँगै रक्त सञ्चार सेवाबाट दिने सेवाले अझ रेडक्रसको गरिमा बढेको अभाष भएको सहभागीहरुले बताएका थिए । सो अवसरमा बोल्दै रेडक्रस सुनसरीका पूर्व अध्यक्ष एवम
धरान/ जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन । दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्दा नै लाग्दैन । बाढीले धनजनको क्षति पुर्याउने हो भन्ने त्रासमा उनीहरु छन् । गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान गरेर जीर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन । बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु पर्यो भने करोडौको क्षति ब्यहोर्नु पर्यो । जिर्ण बनेको घर टहरा फेरी बाढ आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ । अझै पानी पर्ने सम्भावना टरिसकेको छैन आधा दर्जन बढी वडाका स्थानीयह