डिभी मार्फत २० हजार नेपाली सहित अमेरिका जान नपाउने(हेर्नुहोस अदालती फैसला)

  • भदौ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  अमेरिकाको डाइभर्सिटी भिसा डीभी परेका २० हजार नेपालीहरु सहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् ।

यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।

हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो ।

यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ ।

नेपयोर्कका अनुसार यो फैसलासँगै तीन वर्षबाट चलेको कानूनी लडाइँको अन्त्य पनि भएको छ ।

 

 

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved