समाचार

    Showing 1,811-1,820 of 10,004 items.
  • डा. गिरीका पाँच वर्ष : सुधार, सेवा र सफलता

    धरान/  वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पाँच वर्षे कार्यकाल आइतबार सम्पन्न हुँदैछ। २०७६ चैत २७ मा उपकुलपतिका रूपमा कार्यभार सम्हालेका गिरीले संकट र चुनौतीबीच पनि प्रतिष्ठानलाई सेवा र विकासको मार्गमा अघि बढाएका छन्। गिरीको कार्यकालको प्रारम्भमै कोरोना महामारीको मार पर्‍यो। यस्तो कठिन अवस्थामा समेत रेफेरल सेन्टरमार्फत कोविड अस्पताल सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा दिइयो। त्यही बेला नियमित तलब वितरण गर्दै चिकित्सक तथा कर्मचारीको मनोबल उच्च राख्न सफल भए। १३ महिनासम्मको निलम्बनपछि पुनः २०८० फागुन १७ मा जिम्मेवारी सम्हालेका गिरीले आन्तरिक ब

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 1,084 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु औषध विरुद्ध धरानः मेयरको अभियान सुधारबार, कम भएन कारोबार

    धरान/ धरानका नगर प्रमुख हर्कराज राई साम्पाङ ले प्रत्येक शुक्रबार लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् । धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागु औषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागु औषध समाजका लागि घातक रहेको सचेतना नगर प्रमुख फैलाउँदै हिंड्छन् । तर यो चुनौतीविरुद्ध कसरी लड्ने ठोस कदम पहिल्याउन सकिएको छैन । धरानमा प्रहरीले प्रत्येक दिन लागूऔषधसहित प्रयोगकर्ता र बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिने गरेको छ । शनिबार र आइतबार लागू

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठनामा निर्माणधीन मातृ शिशु अस्पताल अन्तिम चरणमा,एमालेका नेताद्धारा अनुगमन

    धरान/ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभीत्र निर्माणधिन मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र एमसिएच अन्तिम चरणमा पुगेको छ । ४०० शैयाको सुविधा सम्पन्न अस्पताल ४ तलाको छ । २ अर्ब ५० करोड लगानीमा बन्दै गरेको अस्पताल भवन २०७२ सालबाट बन्न सुरु भएको हो । १६ विघा क्षेत्रफल जमिनमा बनिरहेको भवन पहलिो संरचना १ लाख स्क्वायरफिट र सबै भवनको क्षेत्रफल ४ लाख ३० हजार स्क्वायरफिटमा फैलिएको छ । ९ वर्ष लगाएर बनेको भवनको ९० प्रतिशत काम सम्पन्न भएको इन्जिनिएर मदन साहले जानकारी दिए । आइतबार नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सांसदहरु

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 1,034 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अरनिको आवासीय विद्यालयबाट १ हजार ८ जना विद्यार्थीको भव्य विदाई

    विराटनगर/  “शिक्षाको बगैंचाबाट अब जीवनको मैदानतिर‘” यस्तै भावनाले भरिएको थियो विराटनगर–१० स्थित अरनिको आवासीय माध्यमिक विद्यालयको प्राङ्गण, जहाँ कक्षा १२ का १ हजार ८ जना विद्यार्थीहरूलाई भव्य र भावनात्मक समारोहबीच बिदाइ गरियो। शनिबार( २३गते) आयोजित उक्त कार्यक्रममा विज्ञान संकायका ९३३ र होटल म्यानेजमेन्टका ७५ जना विद्यार्थीलाई मायाको चिनोसहित नयाँ यात्राको शुभकामना दिइएको थियो। विद्यालयका प्राचार्य राजेश कार्की, संस्थापक निर्देशक डा. भविन्द्र निरौला, विकास खनाल, प्राध्यापक विमल भट्टराई लगायत शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रेरणादायी म

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका युवादेखि बालकसम्म लागुऔषधसहित पक्राउ 

    धरान/  धरानका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित सात जना धरानवासीसहित १२ जनालाई नियन्त्रणमा लिएको छ।   पक्राउ पर्नेमा भारतका नागरिकदेखि सानै उमेरका बालकसम्म छन्। उनीहरूको साथबाट ठूलो मात्रामा ट्रामाडोल, स्पास्मो प्रोक्सिभन, ब्राउन सुगर लगायतका लागूऔषध बरामद भएको छ।    वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–९ बाट भारत घर भई बसोबास गरिरहेका ३० वर्षीय विजय साह, धरान–९ का २७ वर्षीय निरञ्जन यादव, धरान–१० का २५ वर्षीय विशेष राई, र धरान–१७ का २६ वर्षीय निश्चल राईलाई पक्राउ गरेको हो।   उनीहरूको साथबाट SPASMO PROXYVON&nd

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 6,004 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाका लागि धरानमा सीपमूलक प्याड उत्पादन तालिम

    धरान/ धरान उपमहानगरपालिका–१५ नं. वडामा महिलालाई लक्षित गर्दै सेनिटरी प्याड बनाउने सीपमूलक तालिम सम्पन्न गरिएको छ। महिलाहरूलाई आत्मनिर्भर र घरेलु उद्यमी बनाउन स्थानीय सरकारले अघि सारेको यो प्रयासलाई महिलाहरूले सकारात्मक रूपमा लिएका छन्। चैत १९ देखि २३ गतेसम्म सुनौलो महिला समाजको सहकार्यमा सञ्चालित पाँचदिने तालिममा वडाभित्रका २० जना महिलाहरूले सहभागिता जनाए। तालिमको सहजीकरण डम्बरकुमारी मास्केले गर्नुभएको थियो, जो अपांग तथा असहाय वर्गका लागि विगतदेखि सीपमूलक तालिम दिँदै आउनु भएकी अनुभवी प्रशिक्षिका हुन्। सुनौलो महिला समाजकी अध्यक्ष दिलकुमारी राईका अनुसार, “सेनिटरी प्याड

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

    विराटनगर/ मोरङको रतुवामाईमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा पति–पत्नी (श्रीमान–श्रीमती)को मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा राति १०ः१० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–१ कल्याणपुरका अन्दाजी ४२ वर्षीय सोम टुडू र पछाडि सवार उनकै पत्नी अन्दाजी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको जानकारी लम्सालले दिए । दुर्घ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलालाई ‘फोन पे’ तालिम

    धरान/ प्रविधिको विसकासँगै सहज र सरलसँगै सुरक्षित प्रक्रियालाई अगाडि बढाउन सकून भन्ने उद्देश्यले धरानमा महिला लक्षित ‘फोन पे’ सम्बन्धी तालिम सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य सघले विभिन्न बैंकहरुसँगको संयुक्त आयोजनामा महिला उद्यमीहरुलाई सुरक्षित र सहज ढंगबाट प्रवृधिको माध्याबाट फोनबाटै कारोबार गर्न सकून भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको हो । सो अवसरमा सहजीकरणको भूमिकामा रहनु भएका निश्चल श्रेष्ठले फोन पेको सर्भिस, अनलाई पे लगायतका कुराहरु कसरी गर्न सकिन्छ भन्ने कुरा युवा उद्यमी महिलाहरुलाई सिकाएको बताउनुभयो । सुरक्षित सँगले फोनबाटै कसरी कारोबार गर्न सकिन्छ भन्ने कुर

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

    धरान ।रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ ।मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो ।सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बालवालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरन्जन प्रदान गरेका थिए ।   कार्यक्रममा खेलकुद तथा विभिन्न कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपाकिलाका उपप्रमुख अइन्द्र व

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुख्खा मौसममा चारकोशे झाडीमा सधै आगलागी

    धरान/  बर्षेनी धरान ८ स्थित रहेको चारकोशे झाडीमा आगलागी हुने गरेको छ । यस बर्ष पनि यस क्षेत्रको जंगलमा आगलागी भएको छ । लामो समयदेखि खडेरी भएका बेला यस क्षेत्रमा बर्षैनी आगलागी हुने गरेको हो । लामो समयदेखि बर्षाद् हुन नसक्दा खडेरीले वनजंगल सुख्खा भएको छ । यो समयमा धरान ८ स्थित चारकोशे झाडीमा आगलागी हुने गरेको छ । यस बर्ष पनि यस क्षेत्रमा आगलागी भएको हो । धरान उपमहानगरपालिकाका दमकलले सो क्षेत्रमा आगलागी नियन्त्रण गरे जोखिम भने अझै रहेको छ । धरान उपमहानगरपालिकाका वारुण यन्त्रका कर्मचारीहरुले तीन कुनेमा रहेको चारकोशे जंगलमा आगलागी (डढेलो) लाग्नु नौलो नभएको बताउँछन् । बर्षेनी सुख्खा म

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved