समाचार

    Showing 1,271-1,280 of 10,004 items.
  • ग्रामीण विद्यार्थीलाई अंग्रेजी पढाउने शिक्षा सन्देश डिजिटल प्रविधिबाट पढाउन स्मार्ट बोर्डहरु एड गर्दैछौं

    धरान/  "सहरकै गुणस्तरीय शिक्षा अब गाउँमै" भन्ने नारालाई सार्थक बनाउँदै धरान–६ पानबारीस्थित शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलले ग्रामीण विद्यार्थीलाई अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिँदै आएको छ। स्मार्ट बोर्डजस्ता डिजिटल प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षामा पहुँच दिन थालेको स्कुलले मोरङको केरावारीदेखि धरानको पानबारी क्षेत्रका बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाइरहेको छ। २०४८ सालमा स्थापना भएको यो निजी विद्यालय साविकको पाँचकन्या गाउँपालिकाभित्रै पहिलो अंग्रेजी माध्यमको शिक्षालयका रूपमा स्थापित छ। झन्डै तीन दशकदेखि सेवा–मुखी शिक्षा प्रदान गर्दै आए

    • प्रकाशित मितिः असार २४, २०८२
    • 1,778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुण्य क्रियेटिभिटी हबको दोस्रो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

    धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयमा ‘पुण्य क्रियेटिभिटी हब’को दोस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। करीब एक वर्षअघि विद्यालयका पूर्वविद्यार्थी रामचन्द्र लिम्बुको संयोजकत्वमा स्थापना भएको हबले विद्यालयका छात्र–छात्राहरूलाई प्रविधि, प्रतियोगिता तथा रोबोटिक्स जस्ता सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउँदै आएको छ। विद्यार्थीहरूलाई अनुसन्धान तथा नवप्रवर्तनमा प्रेरित गर्न समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। २०८२ असार २२ गते सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ। सभाबाट गरिमा बस्नेत अध्यक्ष, सफलता चेम्जोङ उपाध्यक्ष, यथार्थ कटु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 971 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुणस्तरीय शिक्षाको रोजाइ — धरानको सियोंन स्कुलमा प्लस टु पढ्न किन आउँछन् विद्यार्थीहरू?

    धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित सियोंन स्कुलले कक्षा ११ (प्लस टु) का लागि भर्ना खुला गरेको छ। स्कुलका भ्वाइस प्रिन्सिपल राकेश चौधरीका अनुसार विज्ञान (Science), व्यवस्थापन (Management) र कम्प्युटर विज्ञान (Computer Science) विषयमा भर्ना प्रक्रिया सुरु भइसकेको छ।"हामी कम मात्रामा तर उत्कृष्ट विद्यार्थीहरूलाई लिन्छौँ", चौधरीले स्पष्ट पारे। उनका अनुसार एक सेसनमा अधिकतम ५० विद्यार्थी मात्र राखिनेछ। हालसम्म ३५ विद्यार्थीको नाम फाइनल भइसकेको छ भने बाँकी १५ सिटका लागि उत्कृष्ट विद्यार्थी छान्ने तयारी भइरहेको छ।स्कुल रोज्नुपर्ने कारणका विषयमा चौधरीले भने, "सियोंन स्कुलमा अध

    • प्रकाशित मितिः असार २४, २०८२
    • 659 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भुक्तानी नपाएपछि धरानका निर्माण व्यवसायीको ज्ञापनपत्र, मेयरले दिए चाँडै समाधानको आश्वासन

    धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी नपाएको गुनासो गर्दै निर्माण व्यवसायीहरूले सोमबार (आज)मेयर हर्कराज राई ‘साम्पाङ’लाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएका छन्।नेपाल निर्माण व्यवसायी संघ धरान उपमहानगर समितिका अध्यक्ष महेन्द्र प्रधानको नेतृत्वमा पुगेको टोलीमा संघका जिल्ला महासचिव तिल विक्रम लिम्बु, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष  गोपाल श्रेष्ठ, नगरका पदाधिकारी, निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको बाक्लो उपस्थिति थियो।ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्पन्न भइसकेका निर्माण कार्य—जसमा सडक, नाला, भवन मर्मत, खानेपानी, ढललगायतका पूर्वाधार समेटिएका छन्&md

    • प्रकाशित मितिः असार २३, २०८२
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देश बोर्डिङ स्कुल: केन्द्रमा विद्यार्थी,उत्कृष्ट नतिजा (भिडियो)

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित शिक्षा सन्देश बोर्डिङ स्कुल ग्रामीण भेगमै रहेर शिक्षा प्रदान गरिरहेको पहिलो निजी विद्यालयको रूपमा चिनिन्छ। सन् २०४८ सालमा स्थापना भएको यो विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शुरूवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट सुरू भएको विद्यालय अहिले आधुनिक प्रविधिसँग सुसज्जित भौतिक पूर्वाधार, दक्ष शिक्षक कर्मचारी तथा व्यवस्थित पठनपाठन प्रणालीका साथ सञ्चालित हुँदै आएको छ। शिक्षा, अनुशासन र नैतिकता” लाई आधार मानेर विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ। ग्रामीण समुदायका अभिभावकह

    • प्रकाशित मितिः असार २३, २०८२
    • 2,077 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहित देशभर चिकित्सकको आन्दोलन: आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प

    धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आक्रोशित बनेका चिकित्सकहरू आज देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबार धरानसहित देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन्। सेवा बन्दका कारण सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। चिकित्सा लापरबाहीका घटनामा क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयविरुद्ध संघ आन्दोलित बनेको हो। संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएपछि आन्दोलन चर्किएको हो। संघको आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्। धरानस्थित बीपी कोइ

    • प्रकाशित मितिः असार २३, २०८२
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारको काम बारे टोलबासीसँग छलफल

    धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्रायः जनताको मनभावना बुझेर काम गरेको पाइदैन । वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ । अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा रहेका टोल विकास समितिका प्रतिनिधि तथा सर्वसाधारणलाई भेला गरेर समस्या बुझ्ने गरेको छ ।धरान उपमहानगरपालिकाको ११ नं. वडामा ३३ वटा टोल विकास समिति रहेका छन् । वडा भेलामा सहभागी भएका (टिएलओ)का प्रतिनिधिहरुले सबै वडामा भएका समस्या, विकासका कामहरु गर्न नसके

    • प्रकाशित मितिः असार २३, २०८२
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई. स्पिकर–२०८१ का विजेताहरूलाई सम्मानसहित पुरस्कार वितरण

    धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ मा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ। प्रतियोगिता र्‍याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न भएको हो। धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. को सभाहलमा आइतबार सम्पन्न कार्यक्रममा झापा होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउतलाई शीर्ष उपाधिसहित ५५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।  २५ हजार रुपैयाँ सहित फर्स्ट रनर अप बनेकी पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, सेकेन्ड रनर अप बनेका&n

    • प्रकाशित मितिः असार २३, २०८२
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भुक्तानी रोकेको भन्दै मेयर साम्पाङलाई मागपत्र

    धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रोकिएको भन्दै उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्कराज राई ‘साम्पाङ’लाई संयुक्त मागपत्र बुझाएका छन्। आइतबार मेयरको कार्यकक्षमै पुगेका उपमेयर अइन्द्रबिक्रम बेघा, सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले योजनासम्बन्धी रोकिएको भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन्। उनीहरूले असार १६ गतेयता मेयर साम्पाङले स्वीकृत योजनाका भुक्तानी फाइलहरू आफूमातहत राखेर प्रक्रिया अवरुद्ध पारेको उल्लेख गरेका छन्। “पूर्व स्वीकृत तथा नियमानुसार अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी अन्तिम चरणमा रोकिँदा संघ र प्रदेश सरकारक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 581 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्द्रप्रस्थ जेष्ठ नागरिकले जेष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्‍यो

    धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई मध्यनजर गरी ११ बर्ष अगाडि ज्येष्ठ नागरिकलाई लक्षित गरी उनीहरुको संरक्षणसँगै उनीहरुले सिकेका कुरालाई पुस्ताहन्तरण गर्ने उद्देश्यले गठित इन्द्रप्रस्था जेष्ठ नागरिक समाज धरान ५ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग समन्व्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेष्ठ २ गतेबाट १६ दिनसम्म चलेको सो शिविरबाट जेष्ठ नागरिकका साथै वडाबासीले भरपुर लाभ लिएका थिए ।धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केजडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको स

    • प्रकाशित मितिः असार २२, २०८२
    • 492 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved