समाचार

    Showing 1,171-1,180 of 8,384 items.
  • धरानमा एक वर्षमा १७ हजारद्धारा रक्तदान

    धरान/ नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवस । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान १ मा रहेको कार्यालय परिसरमा विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा रेडक्रसले मानवीय सेवामा गरेका कामहरुको विषयमा चर्चा भएको थियो । दिवस ।मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएपछि भने अझ प्रभावकारी काम भएको पाइएको छ । विपत्त व्यवस्थापनमा सक्रियता, पीडित परिवारलाई सहयोग लगायतका कामको प्रभावकारिता देखिएसँगै रक्त सञ्चार सेवाबाट दिने सेवाले अझ रेडक्रसको गरिमा बढेको अभाष भएको सहभागीहरुले बताएका थिए । सो अवसरमा बोल्दै रेडक्रस सुनसरीका पूर्व अध्यक्ष एवम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 311 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खै सरकार ? मन्त्री हेर्छन,जान्छन् सुरक्षित रहन अरुको घरमा शरण

    धरान/ जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन । दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्दा नै लाग्दैन । बाढीले धनजनको क्षति पुर्‍याउने हो भन्ने त्रासमा उनीहरु छन् । गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान गरेर जीर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन । बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु पर्‍यो भने करोडौको क्षति ब्यहोर्नु पर्‍यो । जिर्ण बनेको घर टहरा फेरी बाढ आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ । अझै पानी पर्ने सम्भावना टरिसकेको छैन आधा दर्जन बढी वडाका स्थानीयह

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 370 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायन प्रतियोगिताको पहिलो अडिसनबाट ४१ विद्यार्थी छानिए

    धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू छनोट भएका छन् । उनीहरूले दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा धरान उपमहानगरभरिका सामुदायिक र निजी गरी १७ विद्यालयका कक्षा १० सम्मका ५१ जना विद्यार्थी सहभागी भएको आयोजक र्याडिकल लाइट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । विद्यालय तहमा अध्ययनरत् विद्यार्थीहरूभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणको प्रतियोगिता यही भदौ २५ गते धरान–८ स्थित सहिद स्मृति माविको सभाहल

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरानका विद्यालय स्व.युजिनको स्मृतीमा शोक विदा,साँझ दीप प्रज्वलन

    धरान । धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको स्मृतीमा धरान उपमहानगरपालिकाले स्थानीय शोक विदा दिएको छ । उपमहानगरपालिकाले ५ लाख रुपैंया नगद युजिनको परिवारलाइ्र्र्र्र प्रदान गर्दै आज(विहीबार ) विद्यालयहरु विदा दिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । नेवारी परम्परामा १० दिनदेखि सुद्धिकार्य पनि हो । साँझ ६ बजे कैलाशपथ सिद्रा बजार कर्नरमा दिप प्रज्वलन गर्ने गर्ने कार्यक्रम रहेको पनि रहेको वडा सदस्य मनिष खड्गीले बताए । भदौ ११ गते बिहान करिब ११ः४५ बजे सृर्जना शाही र उनकी छोरी युजिन माथि धारिलो हतियार प्रहार भएको थियो । आमा सृर्जना घाइते भएकी थिइन् भने युजिनको उपचारको क्रममा मृत्यु भएक

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेलम्चीमा राष्ट्रिय दलित पत्रकार संघ,नेपाल पुनर्गठन

    सिन्धुपाल्चाेक/ देशभैर राष्ट्रिय दलित पत्रकार संघ नेपालले शाखाको अधिवेशन गरिरहेको छ । जिल्ला तथा प्रदेशको अधिवेशन सकेर केन्द्रिय अधिवेशनको तयारी गर्नु पर्ने भएकाले विधान तह अभिवेशनहरु क्रमस सम्पन्न हुदैछन् । यसैवीच सिन्धुपालचोक शाखा पनि नर्गठन गरिएको भएको छ । बुधबार मेलम्चीमा आयोजित कार्यक्रमबाट समिति पुनर्गठन गरिएको हो । भेलाले चण्डीका नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राष्ट्रिय दलित पत्रकार संघमा सिन्धुपालचोक जिल्लाको ५ वटा पालिकाहरु समावेश भएका छन् । शाखाको उपाध्यक्षमा गणेश परियार, सचिव राजकुमार मिजार, सह सचिव कौशिला नेपाली, कोषाध्यक्ष दिपेश नेपाली, सदस्यहरु

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 288 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो वर्षको दशैंमा पुरानै नोट

    धरान/ यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् । नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए । राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्यक्ति १८ हजार ५०० नोट सटही गर्दै आएको छ । राष्ट्र बैंकले हरेक दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले के

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकाशलाई पूर्वमुख्यमन्त्रीको १ लाख हल गोरु र जग्गाको पहल गर्ने प्रतिवद्धता

    धरान/  ‘हेर्ने कथा’ प्रकाश तामाङ्गलाई कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक लाख र उनको जीविकोपार्जनको आधार बनाउन एक हल गोरु र जग्गा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) का उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो । यसैक्रममा कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाशलाई नगद १ लाख सहयोग गरेका छन् । राईले आज प्रकाशलाई भेटेर उनको योजना र माग पनि सुने । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्र

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालाबञ्जारमा कांग्रेसको तीज,संगीनी,दाइजो प्रथा विरुद्ध नाटक प्रस्तुत र तीज नृत्य

    धरान/  सुनसरीको बराहक्षेत्र स्थित कालाबन्जारमा तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसले बराहाक्षेत्र नगरपालिकाको कालावञ्जारमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको हो । बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ लाई समेटेर साविक भरौल गा।वि।स। को कालाबञ्जारमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो । कार्यक्रममा तीज विशेष संगीनी गाउने तथा खेल्ने, दाइजो प्रथा विरुद्ध सचेतना सम्बन्धि नाटक प्रस्तुत र तीज नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नं. ३ की सिजी राजधामी प्रथम, वडा नं. ५ की सपना श्रेष्ठ दोश्रो र वडा नं. ४ की कुमारी बस्नेत तेश्रो

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 310 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टद्धारा-सदस्यहरुको-उपचारका,लागि ३६ लाख ५० हजार सहयोग

    काठमाण्डौं/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आफ्ना सदस्यहरुलाई ६ लाख ५० हजार उपचार राहत प्रदान गरेकोछ । जिफन्टले स्थापना गरेको एक्यबद्धता कोषबाट २६ जना विभिन्न रोगबाट ग्रसित सदस्यहरुलाई जनही २५ हजारका दरले उपचार राहत उपलब्ध गराउने निर्णय गरेको हो । जिफन्टका महासचिव लक्ष्मण शर्माको अध्यक्षतामा भएको बैठकले क्यान्सर पीडित ११ जना, मुटु रोगबाट ग्रसित ५ जना, मृगाला रोगी ५ जना र प्यारालाइसिसबाट थलिएका ५ जना गरि जम्मा २६ जना विभिन्न क्षेत्रका रुमिकहरुलाई उक्त उपचार सहयोग गरिएको हो । उपचार राहत पाउनेहरुमा यातायात श्रेत्रका श्रमिकहरु ८ जना, निर्माण क्षेत्र ९क्युपेक नेपाल० का ७ जना स्वास्थ्य

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खहरेले कुनबेला कस्तो वितण्डा मच्चाउँछ ?

    धरान/ धरान १३ स्थित खहरे डिल आसपास बसोवास गर्नेहरुलाई बाढीको पीरलो छ । भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ का सात घरमा क्षति भएको छ भने करिब १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष काफ्लेले जानकारी दिए । ‘खहरेमा आएको बाढीले पूरै खोला कटान गर्न सुरु भएपछि स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ग्याबिन लाउने काम सुरु गरिसकेका छौँ’, उनले भने,‘खोला आउँदा कटान गर्दै लाने भएपछि तत्कालै जेसिभी ल्याएर बस्ती जोगाउने काम भएको छ । &rsquo

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved