धरानमा लागू औषधसहित युवक पक्राउ

  • साउन ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उपमहानगरपालिका–१६, समिति मार्गस्थित एक कोठामा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।

मिति २०८२ साउन २९ गते साँझ ६ः१० बजे अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले २२ वर्षीय रकिल राईको कोठामा खानतलासी गर्दा ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट फेला पारेको हो।

लागू औषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved