युएन नबोदयमा नयाँ विद्यार्थीलाई स्वागत

  • पुस ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान–१६ स्थित यूएन नवोदय कलेजले नवागन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

धरान-१५ मा रहेको याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रममा कलेजले कक्षा-११, बि.बि.एस. पहिलो बर्ष र बि.एच.एम.पहिलो सेमेस्टरमा अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई स्वागत गरेको हो।unn 1

कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक बिजय आछामी, पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बु, म्यानेजमेन्ट कोअर्डिनेटर नुर खान लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए ।

कलेजका प्रिन्सिपल  तुम्बापोेका अनुसार करिब ९ सय नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको हो ।7uuuu

कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा स्वागत कार्यक्रममा भएको थियो ।

 कलेजका बिद्यार्थीहरुले आकर्षक नृत्य, गीतका साथै कविता  प्रस्तुत गरेका थिए ।

कलेजका अध्यक्ष झाले युएन-नबोदय कुरामा नभएर काममा बिश्वास गर्ने कलेज भएको बताउनु भयो।uu

क्याम्पस प्रमुख तुम्बापोले लगनसिल भएर अध्ययन गरि जिल्ला टप, प्रदेस र नेपाल टप गर्ने सिनियर बिद्यार्थीहरुको बिडो थाम्न सम्पुर्ण नव आगन्तुक बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो।

 कार्यक्रममा यु.एन.नबोदय ट्यालेन्ट शो मा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार र प्रमाण-पत्र बितरण गरिएको थियो।uuu un-navo un-n

कलेजका अध्यक्ष झाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बिद्यार्थीहरु शितल अधिकारी र कृतज्ञा भण्डारीले गरेकाथिए।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved