सामुदायिक कुकुरलाई नियोन बेल्ट

  • पुस ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वेवारिसे ‘सामुदायिक कुकुर’ दुर्घटनामा पर्न थाले पछि कुकुरलाई राती टल्कने नियोन बेल्ट लगाउन धरानमा सुरु गरेको छ ।

धरान मानव कल्याण सेवा समाजले ‘मानव सेवा मात्र नभई सडक दुर्घट्नाबाट आफु पनि बचौ र कुकुरलाई पनि बचाउँ’ भन्ने उदेÞश्यले सामुदायिक कुकुरलाइ रिफ्लेक्सन लाइट सहितको निओन बेल्ट लगाइएको धरान मानव कल्याण सेवाका अध्यक्ष अरमान अलिले बताए ।

उनले भने, ‘धरान बजारमा रहेका सामुदायिक कुकुरको संख्या अधिक छ । दुर्घटना बाट कुकुरहरु धेरै घाईते छन् । यसलाई न्युनिकरण गर्नका लागी र सडकमा रहेका कुकुरको सुरक्षित होस भनेर हामीले यो कार्यक्रम गर्ने सोच राखेका हौ ।’

लगभग एक सय जति कुकुरलाई बेल्ट लगाउने लक्ष्य छ । धरान निवासी हाल हङकङमा रहेका अरुणा देवान र सोनिका बान्तवाले बेल्ट खरिदको लागी ३५ सय आर्थिक सहयोग गरेका छन् ।

त्यस्तैगरि धरान मानव कल्याण सेवाले खाना खर्च १५ सय सहयोग गरेको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved