गुरु-भए, यातायात मजदुर-खोटाङ अध्यक्ष

  • पुस ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दिक्तेल/   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङ जिल्ला कमिटीको दोस्रो अधिवेशनले गुरुप्रसाद ढकालको अध्यक्षमा १७ सदस्यी नयाँ कमिटी चयन भएकोछ ।

शनिबार दिक्तेलस्थित समिक्षालय सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सीताराम श्रेष्ठ, सचिवमा रञ्जन खड्का, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा विश्वराज मगर चयन भएकाछन् ।

कमिटीको सदस्यहरुमा अर्जुन राई, हर्कबहादुर दर्जी, उमेश राई, केदार आचार्य, खगेन्द्र भट्टराई, सञ्जीव गुरुङ, भद्रबहादुर विश्वकर्मा, चन्द्रबहादुर श्रेष्ठ, सुनिल बिक, होमकिशोर कसजु र लिला बिक चयन भएकाछन् ।386890061_224199430722644_5341512021784603384_n

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकास शाह, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, संगठन केन्द्रीय सदस्य विदुरसिंह तामाङ, संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामा,

नेकपा {एमाले} खोटाङ अध्यक्ष राम दंगाल, उपसचिव सुरेन्द्रकुमार राई, संगठनका कोशी प्रदेश सचिव महेश घिमिरे, अधिवक्ता ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved