एमाले १४ नम्बर वडाको चियापान कार्यक्रम सप्पन्न

  • कार्तिक २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेकपा एमाले धरान १४ नम्बर वडा कमिटीले तिहार छठ लगाएतका पर्वहरुको अवसर पारेर शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

धरान १४ स्थित पिण्डेश्वोर मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले कि केन्द्रिय सदस्य मन्जु भन्डारिले सबै चाडपर्ब साझा हुने भएकाले नेपालका साँस्कृतिक पर्बहरु रास्टिय चाड भएको बताइन् ।

नेकपा एमाले नेपालको मौलिकता भित्र पर्ने सबै खाले पर्व तथा संस्कृतिलाई बिकास गर्न लागि परेको बताइन ।

उनले अब एमालेका हरेक नेता कार्यकर्ता आर्थिक ,सामाजिक तथा संास्कृतिक पक्षलाई बलियो बनाउन लागिपर्नु पर्ने बताइन । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर टंक प्रसाद न्यौपानेले बदलिँदो परिवेश,र आबश्यक्ता अनुसार राजनीतिक दलहरु परिवर्तन हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सभाकी सांसद यसोदा कायस्थले सामाजिक तथा आर्थिक बिकास नै आहिल्र्को आबस्यक्ता भएको बताइन् । एमाले जिल्ला कमिटी सचिबालय सदस्य नारायण प्रसाद सुबेदीले पार्टी भित्र स्वार्थ बढेको र सामुहिकता हराउदै गएको बताए  ।

एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ्ले मिसन ८४ का लागि अब पार्टीका सबै तह सकृय रहनु पर्ने बताए ।

एमाले १४ नम्बर वडाका अध्यक्ष सुर्य पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रम सचिब पर्शुराम खतिवडाले सन्चालन गतेका थिए   ।

एमाले धरानका प्रचार बिभाग सदस्य मनि सुन्दर खत्रीले कार्यक्रमले पार्टीका स्थानीय नेता कार्यकर्ताहरुबिचमा अन्तरघुलन गराउन मद्दत पुगेको बताए ।u uuu uu

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved