स्ट्यान्ड श्रमिकको अध्यक्षमा बलबहादुर

  • कार्तिक २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान स्थित भानुचोक बसपार्कमा काम गर्ने श्रमिकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्ट्यान्ड श्रमिक इकाईको दसौं अधिवेशनले बलबहादुर लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धनबहादुर अधिकारी, सचिवमा जीवन ठटाल, सहसचिवमा शम्भु अधिकारी र कोषाध्यक्षमा गणेश काफ्ले चयन भएकाछन् ।

त्यस्तै सदस्यहरूमा डम्बर मग्राती, टेकबहादुर तोलाङ्गी, तिलक ठटाल, धनबहादुर मग्राती, खड्ग रोका र लिला तोलाङ्गी रहेकाछन् ।

अधिवेशनमा संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, प्रदेश कमिटी अध्यक्ष गौरी लामा, सचिव महेश घिमिरे, कोषाध्यक्ष काजी राई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा, संगठन धरान अध्यक्ष कमल भट्टराई रहेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved