बृद्धि भएको तलब उपलब्ध गराउन माग गदै बीपीका कर्मचारी आन्दोलित

  • भदौ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

धरान / इन्टर्न विद्यार्थीहरुको आन्दोलन सकिए लगत्तै विगतका आर्थिक बर्षमा बृद्धि भएको तलब उपलब्धसहित कर्मचारी बढुवाको प्रक्रियालाई अगाडि बढाउन माग गर्दै बीपीका कर्मचारीहरु आन्दोलित भएका छन् ।

उनीहरुले विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७०÷०७१ मा वृद्धि भएको २ हजार तलवमा समायोजन गरी आर्थिक बर्ष. २०७९ – ०८० मा वृद्धि भएको १५ प्रतिशत तलव तत्काल उपलब्ध गराउनु पर्नेर्, २०७१ पुष २० गते प्रकासित बढुवाको विज्ञापन विभिन्न बाहनामा रोकिएको प्रति ध्यानाकर्षण गराउदै अन्तरवार्ता हुन बाँकी सम्पूर्ण कर्मचारीह अन्तरवार्ताको मिति तत्काल सार्वजनिक माग गरेका छन् ।

समाजकी अध्यक्ष कविता ढकालको अध्यक्षतामा बुझाइएको ज्ञापनपत्रमा उल्लेख भएका मागका विषयमा वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत दिएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved