ब्राउन सुगर सहित ३ जना पक्राउ

  • भदौ ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / झापा र मोरङ गरि छुट्टा – छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले मंगलबार करिब ५ : ३० बजे बिर्तामोड नगरपालिबाट  ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ ।

त्यसैगरि  वडा नम्बर – ४ स्थीत नयाँ बिजुली अफिस छेउबाट स्थानिय ३५ बर्षीय सन्तोष भनिने तेज बहादुर राई र ३८ बर्षीय राज भनिने कृष्ण लिम्बुलाई १० ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिकावडा नम्बर – १५ को एक नम्बर ढाटबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप–महानगरपालिका वडाच नम्बर – ८ का २६ बर्षीय बिशाल सिंहलाई लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएका प्रहरी टोलीले १ ग्राम २८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका ३ जनालाई सम्बन्धीत प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भईरेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved