शुल्क वृद्धि गरेको भन्दै विधार्थीहरुले गरे विरोध

  • भदौ ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विधार्थीहरुले बुधबार भानुचोकमा विरोध जुलुस निकालेका छन । इ.अ.सं. ले गरेको शुल्क वृद्धिमा उनिहरु आन्दोलित भएका हुन ।

सबै इन्जिनियरिङ क्यापसका विधाथीहरुले शुल्क वृद्धि विरुद्ध आवाज उढाई रहेको विधार्थीहरुको माग पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने क्यापस स्ववियु सभापति नविन श्रेष्ठले बताएका छन ।

क्याम्पसले २ लाख ५० हजार शुल्क बाट वृद्धि गरि ७ लाख ५० हजार पुरुयाउदा विधार्थीहरुले शुल्क दान नक्ने भन्दै विरोध जुलुस निकालेका छन । सरकारको फन्ड बाट चल्ने क्याम्पसलाई व्यापारीकरण गर्ने खोजेको भन्दै यस शुल्कलाई विधार्थीहरुले कदापि नमाने भन्दै धरान इन्जिनियरिङ क्याम्पसका सम्पुर्ण विधार्थीहरु आन्दोलनमा उत्रीएका छन ।

dharan-2222

 

 इन्जिनियरिङ अध्ययन संस्थाले पुर्ण शुल्क र नियमित भनेर दूई वटा शुल्क निधारित गरेको हुन्छ। जस मध्ये नियमितमा २४ प्रतिसत विधार्थीहरुले अध्ययन गरिरहेका छन । पुर्ण शुल्क तर्फ २ लाख ८० हजार रहेको शुल्कलाई वृद्धि गरेर ७ लाख ५० हजार पुराएको साथै नियमित तर्फ ५० हजार बाट १ लाख बढाएको मेकानिकल ईन्जिनिङि तेस्रो बर्ष अध्यनरत विधार्थी मिलन पुढासैनिक बताएका छन ।

उनले क्यापसले परीक्षाको समयलाई मध्येनजर गरेर नै यस्तो कार्य गर्दे आएको बताए । शुल्क वृद्धिको सुचना आएको पहिलो दिन ताला बन्धि गरेको आज दोस्रो दिन शान्ति पुर्ण आन्दोलन गरेको शुल्क वृद्धि नघटे वृहतरुपले आन्दोलन चर्काउने स्वभियु सभापति नविन श्रेष्ठले बताएका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved