कोशि प्रदेशको मुख्यमन्त्रीमा थापाको दावि

  • साउन १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / नेपालि काँग्रेसका संसदिय दलका नेता उद्वव थापाले मुख्य मन्त्रीमा दावि गदै मंगलबार गठबन्धनको तर्फबाट दाबि पेस गरेका छन ।

कांग्रेसका २९,माओवादीका १३ एकीकृत समाजवादिका ४ र जसपाका १ सांसदको समर्थनमा उद्घव थापाले मुख्यमन्त्रीमा दावि पेस गरेका छन । थापाले ४७ सांसदको समर्थनमा सरकारको दावि गरि प्रदेश प्रमुखकाे कार्यालय पुगेर दावि पेश गरेका छन ।

प्रदेश प्रमुख खापुङले ५ बजे सम्म दिएको समय अवधिमा संविधानको धारा १६८ को अनुसार दुई दल भन्दा वढिको दलको सहयोगमा सरकारको दावि पेश गर्न आव्हान गरेपछि मंगलबार नै सभामुख बाबुराम गौतमले बहुमत पुराउन राजीनामा समेत दिएका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved