३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन

  • साउन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ३ दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन गरेको छ । सो अभिमुखिकरण तालिम प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सोमबार संचालन गरिएको छ ।

श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा बालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम प्रहरी नायव उपरिक्षक विनोद कुमार सुनुवारको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभागी प्रहरी कर्मचारीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि बिभिन्न बिषयमा प्रशिक्षण दिएकी छन ।
तालिमले सहभागी प्रहरी कर्मचारीहरुमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको बिकाश तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि प्रदान गर्ने छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved