व्यापार संघ मोरङको स्वागत तथा भेटघाट कार्यक्रम

  • साउन १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 मोरङ / व्यापार संघ मोरङले  सोमबार मोरङ व्यापार संघमा आएका  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री भीम घिमिरेलाई स्वागत गरी भेटघाट तथा छलफल गरिएको छ ।

संघका सचिव श्री संजय श्रेष्ठ द्वारा संचालित उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडा लगायत संघका पूर्व अध्यक्ष, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजक तथा परिसंघका पदाधिकारी, समितिका सदस्यहरु, कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved