बुढासुब्बामा अत्याधिक भीड

  • असार ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /असार महिनाको अन्तिम शनिवार धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा अत्याधिक भीड देखिएको छ ।
 
श्रावण महिनामा बोलबम पर्ने र बली नदिने भएकोले विशेष गरी बुढासुब्बामा भाले र पोथी बलिदिनेको संख्या अत्याधिक रहेको थियो । साउन महिनाभरि काटमार नभएका कारण बलि दिनेको संख्या अत्याधिक भएको मन्दिर व्यवस्थापन समितिका सदस्य उत्तम आले मगरले बताए ।
 
उनले साउन महिना बोलबमको महिना भएकोले एक महिना मन्दिरमा बलि चढाउन निषेध गरिएकाले यो शनिवार बलि चढाउनेहरुको अत्याधिक भीड रहेको बताए । उनले भने–‘असार अन्तिम शनिवार प्रत्येक बर्ष भीडभाड नै रहन्छ, एक महिनासम्म बुढासुब्बा मन्दिरमा बलि चढाउन निषेध गरिएको छ, यसले गर्दा पनि भीड बढेको हो ।’
 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved