ट्रक सप्तकोसी नदीमा खस्यो

  • असार २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ सप्तकोसीको पुलमा बस र ट्रक एक आपसमा ठोएिको छ । ठोकिँदा ट्रक भने नदीमा खसेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिएको थियो ।

ट्रक भने नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।

उनले भने–‘ बिहान करिब ७: ४५ को समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोकिँएको थियो । दुर्घटनामा कुनै पनि खालको मानवीय क्षति भने भएको छैन ।’

उनले ट्रक भित्र रहेको ३ जनालाई स्थानीयको समन्वयमा तत्काल उद्धार गरेको बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved