युएन कलेजमा अब पढ्दै कमाउदै

  • असार २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / होटल म्यानेजमेन्ट र म्यानेजमेन्टको अध्यापनमा सफल रहेको युएन कलेजले विद्यार्थीहरुलाइ रोजगारमुखी बनाउदै ब्यवहारीक शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ। कलेजले “पढ्दै कमाउदै शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरूलाई व्यवहारिक,रोजगारमुखि र आत्मनिर्भर बनाउने शिक्षा प्रदान गर्ने उदेश्य अनुसार “यू.एन.बेकरी एण्ड क्याफे संचालन गर्ने भएको छ ।

टिचिङ होटल स्कुलको अवधारणा अन्तर्गत यू.एन. नवोदय वेकरी एण्ड क्याफे संचालन गरी कलेजकै ब्रान्डमा अवदेखि केक उत्पादन र बिक्री वितरण गर्ने भएको छ । 

un-colz22222

त्यसै गरि धरानेको कोशेलीका रूपमा धरानको विशेष मिठाई समेत उत्पादन गर्ने लक्ष्य लिएको आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्लस र मिक्सोलोजी, कक्टेल, मक्टेल र प्यास्ट्रीको तालिम प्रदान गर्नुका साथै रोजगारी पनि प्रदान गरिने जनाएको छ ।

त्यस्तै स्थानीयहरूलाई पनि मासिक र त्रैमासिक रूपमा विभिन्न बारिस्टा, बेकरी, पास्ट्रीको तालिम प्रदान गरिने जनाएको छ। ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर धरान तथा अन्य ठाउँहरूम केक लगायत अन्य उत्पादनहरू लाई घरघरमा डेलिभरि समेत गर्ने भएको छ

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved