दुर्घटना न्यूनिकरणका लागि स्पिड ब्रेकर

  • असार २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/काेशी प्रदेशमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह मनाउदै गर्दा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ उत्तरपानी बजार क्षेत्रमा सडक दुर्घटना न्युनिकरणका लागि स्पिड ब्रेकर राखिएको छ ।

बजार क्षेत्रको सडकमा तिब्रगतिमा सवारीसाधन चलाउन थालिएको भन्दै तिब्रगतिका कारण सडक दुर्घटना हुन नदिनका लागि ट्राफिक सचेतना मुलक स्पिड ब्रेकर राखिएको वडा अध्यक्ष सम्झना आलेले बताइन् ।

उनले भनिन्–‘सवारी साधन अत्याधिक तीब्र गतिमा चलाउनेको संख्या बढ्दै गएको छ, यसले दुर्घटनाको जोखिम समेत बढेको छ, यसलाई रोक्नको लागि हामीले स्पिड ब्रेकर राखेका हौ ।’

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved