६ महिनाको अवधिमा ५७ वटा मानव अधिकार उल्लंघनका घट्ना

  • असार २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  ६ महिनाको अवधिमा ५७ वटा मानव अधिकारका घटना धनकुटामा घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ ।

नेपाल मानब अधिकार बर्ष पुस्तकको सार्वजनिक गर्दे सन् २०२३ को ६ महिनाको अवधिमा मानव अधिकारका ५७ वटा घटना घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको हो ।

५७ वटा घटना मध्ये २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्यावहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना ३ जना बालिका सहित ७ जना महिला बलात्कृत, बाल यौन दुव्यावहारमा २ जना , घरेलु हिंसा ४० जना सार्वजनिक सेवाबाट बञ्चित १ जनासहित ५७ वटा मानव अधिकार उल्लंघनको घट्ना भएको इन्सेकले जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved