बाढी पहिरोको कारण कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोर अबरुद्ध

  • असार २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :सामाजिक संजाल

सुनसरि /  केही दिनदेखिको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोरमा सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ ।

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना –चन्द्रगढी –चारआली –इलाम –फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ।

त्यस्तै पूर्वकै चतरा –मुलघाट –माझीटार –अमपारपुरडाँडा –गणेशचोक पुग्ने तमोर करिडोर अन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन।

त्यस्तै गरी देशको पूर्वी क्षेत्र रानी –विराटनगर, इटहरी –धरान –धनकुटा –हिले, लेघुवाघाट –तुम्लिङटार –खाँदबारी –नुम –किमाथाङ्का पुग्ने कोशी राजमार्ग पनि पहिरोको कारण अवरुद्ध छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved