धरानको दलित महिला संजालमा सुनिता सुन्चौरी

  • असार १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा रहेको विभिन्न संघसंस्थाका दलित महिलाहरुको प्रतिनिधित्व रहने गरि गठन भएको दलित महिला संजालको अध्यक्षमा पुनः सुनिता सुन्चौरी चयन भएकी छिन् ।

वुधबार दलित महिला संजालको पुनर्गठन तथा कानुनी अभिमुखिकरण कार्यक्रममा सुन्चौरीको अध्यक्षतामा गठन गरिएको हो ।

संजालको उपाध्यक्षमा पवित्रा सिवा,सचिव चन्द्रकला वराईली र कोषाध्यक्षमा यशोदा घिमिरेलाई चयन गरिएको छ ।

४० जनाको कार्यसमितिमा २० वटाको दलित महिला जनप्रतिनिधि पदेन सदस्य रहनेछन् भने विभिन्न संघसंस्थामा आबद्ध दलित महिलाहरुको प्रतिनिधि हुनेछन् ।

संजालको पहिलो बैठकले २० वटै वडाको प्रतिनिधिहरु थप गरि समितीलाई पुर्णता दिने अध्यक्ष सुन्चौरीले बताइन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved