धरानका दलित महिला संजाल तथा जनप्रनिधिलाइ कानुनी सचेतना अभिमुखिकरण

  • असार १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /दलित महिला संजालका प्रतिनिधि सहित जनप्रतिनिधिहरुलाइ एक दिने कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको सामाजिक शाखाको आयोजनामा धरानमा रहेको दलित महिला संजालका प्रतिनिधि IMG_20230628_173049

 २० वटै वडाका दलित महिला सदस्यहरुलाइ कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइले कानुनमा लेखेका कुराहरुको समीक्षा गर्नु पर्नेमा जोड दिए ।

उनले भने, `कानुनले अधिकार दिएको छ, तर व्यवहार उस्तै छ, त्यसको समीक्षा गर्नु पर्छ, , नत्र त्यो खोस्टामा रहन्छ, त्यसलाइ अक्षरश पालना गर्नु पर्छ ।´

अझै पनि दुरदराजमा जातीयताको समस्या यथावत रहेको बताए । जातियताको समाधान हामी सबैले गर्नु पर्ने बताए ।

दलित महिला संजालकि अध्यक्ष सुनिता सेन्चुरीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा संजालका आवद्ध संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

उनिहरुलाइ सहजकर्ता बिनोद बिश्वकर्माले समुदायको राजनितिक, शैक्षिक, आर्थिक अवस्थाको बिषयमा जानकारी गराउदै कानुनले दिएको अधिकारको बारेमा जानकारी गराएका थिए ।

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved