सुरक्षालाई मध्यनजर गर्दै पाख्रीबासमा चौकी निर्माण

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / सुरक्षालाई मध्यनजर गरी धनकुटाको पाख्रीवास नगरपालिकामा नयाँ स्वास्थ्य चौकीको निर्माण गरिएका छ ।

पाख्रीबास नगरपालिका वडा नं ८ मा बनेको नयाँ स्वास्थ्यचौकी भवन संघिय सरकारको ५७ लाख लागतका ४ कोठे एक तले स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । २०७९ चैत महिनाबाट निर्माण शूरु गरिएको भवनको अहिलेसम्म करिब ८० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ ।

पुरानो स्वास्थ्यचौकी भवन जीर्ण र साँघुरो भएपछि नयाँ भवन निर्माण गरिएको हो । वडाध्यक्ष गणेश राईका अनुसार भवन निर्माणका लागि स्थानीय देबेन्द्र राईले निःशूल्क २ रोपनी जग्गा उपलब्ध गराएका थिए । निर्माणाधीन भवनको अब झ्याल ढोका लगाउने, रंगरोगन गर्ने,टायल विछ्याउने लगायतका काम बाँकी रहेको वडाध्यक्ष राईले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved