घुससहित तीनजना कर्मचारी पक्राउ

  • असार ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ अख्तियार अनुसन्धान आयोगले ग्रामीण सडक सुधार कार्यान्वयन इकाई दमक झापाका कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारीलाई चार लाख रुपैया घुस रकम साथै उनीहरुको साथ स्रोत नखुलेको २ लाख ५२ हजार २२ हजार १ सय ८० रुपैया रकम समेत बरामद गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चुहान, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिषरबाटै पक्राउ गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएवापत उनीहरुलाई निर्माण व्यवसायीहरुबाट घुस लिएको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता दाहाले बताए ।

स्रोतका अनुसार आयोजना प्रमुख हुतराज चौहान भने मंगलबार नै काठमाण्डौ जाने तयारीमा थिए । कार्यालयबाट निस्कन लागेका चौहानलाई अख्तियारको टोलीले प्रक्राउ गरेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved