दुई दिनमा कवाडी पसल हटाउन धरान १० का अध्यक्षको निर्देशन

  • असार ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कवाडी पसलले टोलमा दुर्गन्ध फैलाएको भन्दै वडा नम्बर १० का अध्यक्षले स्थानीय पसललाइ २ दिन भित्र हटाउन निर्देशन दिएका छन् ।

वडा अध्यक्ष बिबेक राइले ३५ दिन अघि पसल सार्न अल्टिमेटम सहितको सुचना टास गरेका थिए ।

आज ३३ दिन पछि अनुगमनका क्रममा २ दिन पसल सारी सक्न निर्देशन दिएका हुन् ।

kabadi

धरान १० विशाल पथमा रहेको बेचनप्रशाद शाह र रोशन साहले सञ्चालन गरेको कवाडि पसल हटाउन निर्देशन दिएका छन् ।

पसलको अनुगमन गर्न वडाध्यक्ष सहित स्थानिय टोल विकास समितिका प्रतिनिधि र स्थानियवासीले पुगेका थिए ।

३५ दिने सुचनालाई ख्याल गर्दै आधा भन्दा बढि सामान अन्यत्र सारी सकेको साहले बताए ।

बाकि रहेको सामाग्री हटाउन केहि दिन लाग्ने भएकाले त‍ोकिएको समय अबधि भरीमा हटाउन नसकिने हुदा दुई चार दिन थप गरिदिन अनुरोध गरेका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved