स्रोत नखुलेको रकम सहित दुइजना भारतीय पक्राउ

  • जेठ ३२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरिले नगद सहित दुई जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।

कोशी गाँउपालिकाको वडा नं. ८ बाट स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ परेका हो ।

सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले भारतबाट नेपाल पैदल आउँदै गरेका भारत बिहार राज्य जिल्ला दरभङ्गा ग्रामपञ्चायत वडा नं १ का ३१ बर्से अमलजित मुखिया र सोही ठाउँका १८ बर्से अमितकुमार पक्राउ परेका हुन्।

दुवैलाई शंका लागि जाँच गर्ने क्रममा अवैध रूपमा स्रोत नखुलेको दुई लाख २५ हजार ७ सय ७५ भारतीय रूपैयाँसहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाइएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved