सिलाई मेसिनसहितका सामग्री प्रदान

  • जेठ ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न सामग्री प्रदान गरेको छ।महानगरले वडा नम्बर ४ र १७ मा सञ्चालित उद्यमशीलता तालिमका सहभागीहरुलाई सिलाई मेसिनसहितका सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सिलाई मेसिन, कैची, स्प्रे मेसिन प्रदान गरेका हुन् ।

त्यस्तै समूहमा तरकारी खेतीका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको छ भने गुडिया उत्पादन गर्ने मेसिन पनि वितरण गरिएको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved