धरानमा हुक्पा चोङवाङको तेस्रो राष्ट्रिय अधिवेशन

  • चैत २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशन धरानमा सम्पन्न भएको छ ।धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा शनिबार धरान १४ स्थित हुक्पा चोङवाङ रिसोर्टमा केन्द्रीय अधिवेशनमा भएको थियो ।

उपप्रमुख बेघाले च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्दै चोङवाङ प्रतिभा रसृजनाका फुलहरु पुस्तक बिमोचन गर्नु भएको थियो ।बेघाले सहिलाई सहि र गलतलाई गलत भनेर जानु पर्ने बताए । उनले संस्थाहरु जोसुकैले पनि गठन गर्ने तर टिकाउन ठुलो भएको बताए । उनले चोङवाङ समाजले बंशज उत्थानको कार्य गर्दे कठिन परिस्थीतिमा पनि सामाजिक कार्यमा योगदान गरेको भन्दै अझै निरन्तरताको कामना समेत गरेका छन ।

कल्याण संघले फेदाङ गाउपालिकामा ८ आना जग्गा प्रदान गर्ने जग्गादाता गैर लिम्बु मान बहादुर रेग्मीलाई लगायत धरान १४ बिजयपुरमा जग्गा खरिद गरि संस्थालाई हस्तारण गर्ने मोहन कुमार हुक्पाचोङवाङ,शेर बहादुर,मोहन सिह,तालमान,पञ्च बहादुर मचिन्द्र हुक्पाचोङवाङलाई परिवारबाट निर्वाचित जनप्रतिनिधिहरु फेदाङ गाउपालिका हरिप्रसाद चोङवाङ,आठराई गापा वडाअध्यक्ष भीम बहादुर हुक्पा चोङवाङ,फेदाङ गापा भेषराज हुक्पा चोङवाङ,मेन्छ्यायेम गापा अध्यक्ष विनय हुक्पा चोङवाङ लगायत जनप्रतिनिधिलाई सम्मान गर्नुको साथै राष्ट्रिय निबन्ध प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने मनिता हुक्पा चोङवाङ सम्मान गरेको छ ।

अधिवेशन संघका अध्यक्ष शेर बहादुर होक्पाचोङवाङको अध्यक्षतामा भएको थियो ।कार्यक्रमलाई स्वागत मदन हुक्पाचोङवाङले गर्नु भएको थियो ।कार्यक्रमलाई शुभकामना नर बहादुर लुङपुवाले गर्नु भएको थियो । खहुक्पा चोङवाङ कल्याण संघको बन्दशत्र जारी रहेको छ । संघले अधिवेशनबाट नया कार्यसमिती छनौट गर्ने संघका अध्यक्ष चोङबाङले बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved