अवैध संरचना हटाइदै

  • पुस १७, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी /सुनसरीको दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट(२ बिगाह) क्षेत्र खाली गराइनुका साथै नगरपालिका भित्र रहेको अवैध संरचना समेत हटाइने भएको छ ।

दुहबी नगरपालिकाको बिहिवारको कार्यपालिका बैठकले निर्णय गर्दै हटाउनको लागि ३५ दिने सूचना जारी गर्ने निर्णय भएको दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बनाए ।

नगरपालिकाले दुहबीको मुख्य बजार क्षेत्रको २ बिगाह क्षेत्रमा बनेको स्थायी र अस्थायी घर टहरा लगायत दुहबीको विभिन्न वडामा रहेको अवैधरुपमा बनेको भौतिक संरचना हटाउने तयारी थालेको नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बताए ।

काठमाडौं लगायत देशभर अब्यबस्थित घर टहरा र अवैध संरचना हटाउने क्रम जारी रहेको बेला दुहबी नगरपालिकाले समेत आफ्नो क्षेत्राधिकारभित्र पर्ने अब्यबस्थितरुपमा निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना हटाउने तयारी थालेको हो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved