कान्तिपुर कलेजमा तीन दिने खेलकुद सप्ताह सुरु

  • पुस १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने खेलकुद सप्ताह २०७९’ सुुरू गरेका छ ।

कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने विक सुरू भएको हो ।

आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।

यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए ।

कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद्यार्थीहरूले खेलकुद सप्ताहमा भाग लिएको कलेजले जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved