विचार

    Showing 21-30 of 137 items.
  • आमा माफ गरिदिनुहोस,तपाईलाई बचाउन सकिन

    आज दशैंको फुलपाती हो । हाम्रो परिवारमा बज्रपात भएको दिन अर्थात हामीलाई यस धर्तीमा जन्म दिने आमा प्यारी मायाले यो संसार छोडेको दिन । हामी तीन जना दाजुभाई टुहुरो भएको दिन हो । आमाको स्मृतीमा आज श्राद्ध गरी आमाको आत्मालाई चिरशान्तीको कामना गर्दै हामी छोराहरुको तर्फबाट गरिने कर्म गरेका छौ । हरेक वर्ष हामी फुलपातीको दिन जन्म दिने स्वर्गीय आमाको स्मृतीमा श्राद्ध गरेको आज २७ बर्ष भएछ । हिजाे जस्तो लाग्छ आमा ।तपाईले हामीलाई छाडेर जानु भएको सायद हाम्रो भाग्यमा यति नै थियो । बुवा आमाले हरदुख कष्ट गरी हामीलाई त्यो बेला शिक्षाको उज्यालो ज्योती दिनु भयो । हाम्रो भविष्य र पढाईको लागि गरेको दुखकष्टकै कारण

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 1,088 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका डिक बहादुर खड्का ४० बर्षदेखि  कुकुर बाँध्ने फलामे साङ्लोमा  

    इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा  सुन्दा पनि आश्चर्य लाग्ने हृदय बिदारक  घटना , ४० बर्ष भन्दा बढी एक मानिसलार्इ आफ्नै घरभित्र फलामको कुकुर बाध्न प्रयोग गरिने साङ्लोले बाधेर राखिएको छ  ।यो अमानबिय,,गैह्र कानुनी घटना लाई राज्यले केहि गर्नु जरुरी छ ।    उपचार पाए ,उनी बोल्न सक्छ्न ।आफ्नो मान्छे चिन्छ्न।आफैसौचालय जान्छ्न । खान दिएको खाना आफै खान्छ्न ।पेट भरिएपछी भयो अब नखाने भन्छ्न ।   पानी खान्छु तिर्खा लाग्यो भन्छ्न । हास्न सक्छ्न ।जुन कुरा बिगतमा ४ महिना अस्पताल राखेर उपचार गरेपछी सुधार भएको प्रमाण समेत छ ।    तर परिवारले उपचार गर्न सकेन ।लापरब

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोटाङमा डोजर आतंक बन्द गरी,धनजनको क्षतिबाट जोगाऔं

    सडक बिस्तारका नाममा जथाभावी र हचुवाका भरमा बाटोको ट्रयाक नखोलौ । सडक बिस्तार गर्नुपर्ने भए सडक बिभागका विशेषज्ञ इन्जिनियरहरुको फिल्डभिजिट पछिको प्राबिधिक प्रतिबेदनका आधारमा सडक बिस्तारको काम गरौ । खोटाङ जिल्लालाई प्राकृतिक बिपत्तिका घटनाबाट बचाऔं । सुन्दर खोटाङलाइ कुरुपहुनबाट र जनधनको क्षति हुनबाट जोगाऔं । हलेसी महादेव र कालिका भगवतीले हामी सबैको रक्षा गरुन । दशैको शुभकामना सहित । जय खोटाङ ।।। पत्रकार रत्न प्रसाद आचार्यको फेसबुकबाट -रत्न प्रसाद आचार्य (पत्रकार)

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका मेयर हेमकर्णले इटहरी डुबान हुनबाट जोगाए

    हेमकर्ण पौडेललाई धेरै जनाले धेरै तरिकाले चिन्छन , पछिल्लो उनको चिनारी इटहरीका मेयर हुन । उनका धेरै काम देखिने र दुरदृष्टिका छन छैनन् थाहा भएन तर उनले इटहरीलाई डुबान मुक्त बनाउन गत हिंउदमा अनेक आलोचनाका बावजुद गरेकोे कामले यो पटक इटहरी डुवानबाट जोगियो । त्यो बेला उनको त्यो कामको अनेक कोणबाट आलोचना भएको थियो ।तर अहिले त्यसको प्रतिफल सबैले पाए ।यो राम्रो कामको सह्राहना गर्नु पर्दछ । तर यतिकुरा उनको पार्टी नेपाली कांग्रेसका कुनै नेता कार्यकर्ता ,उनका अगुवा पछुवा भएर लाभ लिइरहेकाहरु र प्रत्यक्ष लाभ लिनेहरु कसैलेपनि भन्दैनन् त किन होला ? कि त्यो काममा पनि केही कैफियत छ या किन कोहि नबोलेका होलान ?

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 806 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको निर्माण ब्यवसायीहरु संगठित

    धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन । मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ । उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देश भरि रात्री बस बन्द भन्नेमा बिमति, सबै बन्द भनेर आनन्दले बस्ने सरकार ?

    मैले नबुझेकोरु ११ र १२ गते दुइ दिन नेपालमा सुनामी आउन लागेको हो रु असार , श्रावण भन्दा डरलाग्दो झरि ,बर्षा हुने हो ? मध्ये बर्षामा पनि नगरेको काम यो बिपत ब्यवस्थापनले देश भरि कुनैपनी सवारी साधन रात्री नचलाउनु भन्नु जनतामा अनावश्यक, आवस्यकता भन्दा बढि त्रास, भ्रम फैलाएको जस्तो देखिन्छ , धरासायी भएको यातायात ब्यवसाय थप धरासायी बनाउदै । चितवनको हिमताल बस दुर्घटनाको उपज , सरकारको बिपत जोखिम ब्यवस्थापन तैयारी सुन्य । देश भरि रात्री बस बन्द भन्नेमा बिमति , किनकि तराइबाट तराइ पनि धेरै ठाउँमा रात्री बस संचालन हुन्छन , सबै बन्द भनेर आनन्द ले बस्ने सरकार। सरोज श्रेष्ठ (अध्यक्षं) नेपाल यातायात व्यवसा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झगडिया र षड्यन्त्रकारीको बुद्धि कहिल्यै परिवर्तन हुदैन

    एउटा गाउँमा एकजना झगडीया थियो,त्यो बहुत षड्यन्त्रकारी पनि। उसले जिन्दगीभर साँध,सिमाना र आफ्नाकेही सामानसँग मिल्दो भेट्यो कि आफ्नो भनेर दाबी गर्ने र मुद्दा समेत हाल्न पछि नपर्ने उनको बानी थियो। उसले दाबी गरेको कुरा सत्य हूदैनथ्यो,त्यसैले ऊ संधै हार्थ्यो,यो खराब आचरण र बानीले छरछिमेक, नातागोता,आफन्त साथीभाइ टाढीएर करिब एक्लै हुँदा पनि हरेस चाहिँ खाँदैन्थ्यो।  अब जिवनको उत्तरार्धमा उसले फेरि अर्को षड्यन्त्र रच्न भ्यायो। सबै टाढिएकाहरुलाई नम्र भाषामा घरमा बोलायो र भन्यो मैले बाँचुन्जेल तपाईहरुलाई साह्रै दुःख दिएँ अब म मरेपछि तपाईंहरुको चित्त बुझ्नेगरी गाउँभरि डुलाउँदै मेरो लाशलाई लठ्ठी,भा

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमा टहल्दै जाँदा ...

    केराबारी–खोर्साने–कानेपोखरी–बेलबारी हुँदै भलुवा खेत पुग्यौं । लिम्बुवानमा किपट प्रथा लागू भएपछि सीमा सर्ने क्रममा भलुवा कुनै बेला लाख(किपट) र माल(रैकर) को सिमाना पनि थियोे । भारतको सीमाना हुँदै, त्यसपछि हुलाकी मार्ग र अन्तिम पटक भलुवा पुगेको हो । पानी ढलोमाथि चौबिस, पान्थर र ढलोमुनि मिक्लुक, मोरङ छुट्टिएको थियो । लिम्बुवानको दक्षिणी सीमानाका सन्दर्भमा बेलाबेला बहस÷विवाद हुँदा यी सारिएका सिमानाहरूको प्रसङ्ग उठ्छ । मित्र Leela Chemjong जीको घर यहीँ सिमानाछेउ पर्छ । उनका बुवा चन्द्रकुमार उर्फ तेनुप्पे कान्छाले समेत यसबारे प्रकाश पारे । Samrit Maden Yakthumba ले आफ्नो

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८१ तीज बिशेष : महिला नभएको घर

      कहिले चाडपर्व नआउँदो रैछ  महिला नभएको घर।  जहिले हुने रहेछ सधैं अन्धकार ।।               न हाँस्ने माहोल छ,यहाँ न सधैं रुन सकिने                महिला नभएको घर कहिले उज्यालो नहुने                  नारी घर कि गहना कति सरसफाइ राख्ने                  नारी बिना को घर सधैं अन्धकार हुने आयो तिज सबै को घर घर। महिला नभएको घर सधैं अन्धकार ।। धन्न बनाई दिएछ फेसबुक र टिकटकको भित्ता । सुख दुख साट्ने यही सित।।  

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वीकार गर्न चाहँदैनन्

    हामी सबैलाइ थाहा भएकै कुरा हो कि सबै मानिस एउटै विशेषता भएका हुदैनन्। कोहि गोरो , कोहि कालो, कोहि होचो,कोहि अग्लो ,कोहि दक्ष कोहि अदक्ष,अर्ध दक्ष , कोहि हसिलो कोहि गम्भीर आदि इत्यादी। तर यी बिशेषताहरु मान्छेको जातसँग पक्कै जोडिएका हुदैनन्। यो त प्रकृति, वातावरण र जीवनशैलीको उपज हो। हो आज यो मेरो लेख जातसँग नै केन्द्रित छ। म परियार ,पूरा नाम हरि परियार। परियार थर दमाई वर्गमा पर्छ।दमाईलाई नेपाल सरकारले दलित वर्गमा अभिलेखिकरण गरेको छ ÷ गराइएको छ।म दमाई हुँ भन्ने कुरामा कुनै पनि सरम छैन\ हुने छैन र कुनै किसिमको दम्भ पनि छैन। तर जब मानिसहरुले धर्म, संस्कृतिको नामबाट बनाइएको कथित तल्लो जा

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 970 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved