देश भरि रात्री बस बन्द भन्नेमा बिमति, सबै बन्द भनेर आनन्दले बस्ने सरकार ?

  • असोज ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मैले नबुझेकोरु ११ र १२ गते दुइ दिन नेपालमा सुनामी आउन लागेको हो रु असार ,

श्रावण भन्दा डरलाग्दो झरि ,बर्षा हुने हो ? मध्ये बर्षामा पनि नगरेको काम यो बिपत ब्यवस्थापनले देश भरि कुनैपनी सवारी साधन रात्री नचलाउनु भन्नु जनतामा अनावश्यक, आवस्यकता भन्दा बढि त्रास, भ्रम फैलाएको जस्तो देखिन्छ , धरासायी भएको यातायात ब्यवसाय थप धरासायी बनाउदै ।

चितवनको हिमताल बस दुर्घटनाको उपज , सरकारको बिपत जोखिम ब्यवस्थापन तैयारी सुन्य ।

देश भरि रात्री बस बन्द भन्नेमा बिमति , किनकि तराइबाट तराइ पनि धेरै ठाउँमा रात्री बस संचालन हुन्छन , सबै बन्द भनेर आनन्द ले बस्ने सरकार।

सरोज श्रेष्ठ (अध्यक्षं) नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ,कोशी प्रदेश

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved