खोटाङमा डोजर आतंक बन्द गरी,धनजनको क्षतिबाट जोगाऔं

  • असोज २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सडक बिस्तारका नाममा जथाभावी र हचुवाका भरमा बाटोको ट्रयाक नखोलौ ।

सडक बिस्तार गर्नुपर्ने भए सडक बिभागका विशेषज्ञ इन्जिनियरहरुको फिल्डभिजिट पछिको प्राबिधिक प्रतिबेदनका आधारमा सडक बिस्तारको काम गरौ ।

खोटाङ जिल्लालाई प्राकृतिक बिपत्तिका घटनाबाट बचाऔं ।

सुन्दर खोटाङलाइ कुरुपहुनबाट र जनधनको क्षति हुनबाट जोगाऔं ।

हलेसी महादेव र कालिका भगवतीले हामी सबैको रक्षा गरुन ।

दशैको शुभकामना सहित । जय खोटाङ ।।। पत्रकार रत्न प्रसाद आचार्यको फेसबुकबाट

-रत्न प्रसाद आचार्य

(पत्रकार)

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved