इटहरीका डिक बहादुर खड्का ४० बर्षदेखि  कुकुर बाँध्ने फलामे साङ्लोमा  

  • असोज २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा  सुन्दा पनि आश्चर्य लाग्ने हृदय बिदारक  घटना , ४० बर्ष भन्दा बढी एक मानिसलार्इ आफ्नै घरभित्र फलामको कुकुर बाध्न प्रयोग गरिने साङ्लोले बाधेर राखिएको छ  ।यो अमानबिय,,गैह्र कानुनी घटना लाई राज्यले केहि गर्नु जरुरी छ । 
 
उपचार पाए ,उनी बोल्न सक्छ्न ।आफ्नो मान्छे चिन्छ्न।आफैसौचालय जान्छ्न ।
खान दिएको खाना आफै खान्छ्न ।पेट भरिएपछी भयो अब नखाने भन्छ्न ।
 
पानी खान्छु तिर्खा लाग्यो भन्छ्न । हास्न सक्छ्न ।जुन कुरा बिगतमा ४ महिना अस्पताल राखेर उपचार गरेपछी सुधार भएको प्रमाण समेत छ । 
 
तर परिवारले उपचार गर्न सकेन ।लापरबाही गर्यो पुन उनी साङ्लोमा बाँधिएर ज्युँदो लास भएर बाचिरहेछ्न ।सरोकार वालाको ध्यान जाओस्।उनी यो नारकिय जीवन बाट बाहिर आउन सकुन ।
 
(इटहरी उप-महानगरपालिकाकाे पूर्ब उपमेयर लक्ष्मी गौतमको लक्ष्मी अफिसियल युटुब च्यालनबाट साभार )

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved