विचार

    Showing 11-20 of 139 items.
  • सुच्चा राईकल्याणकारी समाजद्वारा जेष्ठ नागरिक सम्मान

    धरान/सुच्चा राईकल्याणकारी समाजले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले धरानका दुई जेष्ठ नागरिक र भवन निर्माणमा योगदान पुर्याउने एक व्यक्तिलाई विशेष सम्मान गरेको हो । धरान-२, भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान समारोहमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ कटुञ्जे निवासी, हाल धरानमा बसोबास गर्दै आएकी ८६ वर्षीया गंगादेवी वास्तिम तथा मानेडाँडा निवासी ९८ वर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको थियो । समाजका अध्यक्षले भाषा, पहिचान र संस्कृतिको संरक्षणमा उहाँहरुले खेलेको भूमिकाको कदर गर्दै भविष्यमा पनि अग्रजहरूलाई सम्मान गर्दै

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले धनकुटाका सचिवले सोधे भिम रावललाइ प्रश्न

    १.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ? २.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र  थियाेकी  थिएन ? ३.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ? ४.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ? ५.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला  अभिव्यक्तिले दिने तपाईं नै हाेइन ? ६.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई  कुन विधि पद्धति र मान्यत

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 994 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्मरण:हाईस्कुलको आन्दोलन, मेरो घरको  झ्याल र सुन्दरमणिको एकतर्फी प्रेम

    विद्यार्थी जीवनलाई सुनौलो जीवन अर्थात् ‘गोल्डेन लाइफ’ भन्छन् । विद्यालयको कक्षा कोठा भनेको संसारलाई चिहाउने ज्ञानको सुन्दर स्पेस हो । सुन्दर भविष्य र मिठो विपनाको साँचो बनाउने सानो, स्वप्नील र जादुमयी अभ्यास कोठा पनि हो । ओफ्रा वीन्फ्रीका अनुसार ‘स्वतन्त्रताको लागि पासपोर्ट हो ।’ तीन दशकअघि धरानको सरकारी स्कुलको त्यही स्वप्नील  झ्यालको वरपर झुम्मिने हामी एसएलसी (एसईई) सम्म पढेका ५६ विद्यार्थीहरू थियौँ । हाईस्कुल अमूल्य सम्झनाहरूको एल्बम हो । अहिले आउने सम्झनाका ती तस्बिरहरू जति पल्टाएर हेर्‍यो, त्यति जीवनभर रङ्गीन सम्झना भएर अविरल बगिरहने कहानी हो । हाईस्कुल

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 1,386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिजार दाइलाई आह्वान

    गहिरो निद्राले क्लान्तर, अचेत सडक किनारमा बसेरसिलाईरहेछ, च्यातिएका सपनाहरुचम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा । उही काठको बाकस उही पुराना औजारहरु करङ भाँचिएको उस्तै छातामुनिखियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाडपुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको । नउध्रिनेगरी तुन्नुछ, सपनाहरुरंग भरेर हटाउनुछ, काला दागहरुचहकिलो बनाउनुछ, सन्ततिका भविष्य चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको । एक पटक उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु जगाउनु छ, मूच्र्छित सडकलाई आँधीबेहरी ल्याउनु छ चेतनाको उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरुलतार्दै उच्छेद गर्

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सञ्जालले बिथोलेको नेपाली समाज

    नेपालमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालले हाम्रो जीवनशैलीलाई सहज बनाएको छ। सूचनाको आदानप्रदान, विश्वव्यापी सम्पर्क, र सिर्जनात्मक अभिव्यक्तिका लागि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। तर, यसको नकारात्मक प्रभावले समाज, संस्कार, र सम्बन्धलाई गहिरो रूपमा प्रभावित गरिरहेको छ। सामाजिक सञ्जालको अनुचित प्रयोगले नेपाली समाजमा धेरै समस्याहरू सिर्जना गरिरहेको छ, जसले हाम्रो सांस्कृतिक र सामाजिक संरचनालाई चुनौती दिएको छ। १. पारिवारिक सम्बन्धमा दरार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परिवारभित्रको आत्मीयता र संवादमा कमी आएको छ।परिवारका सदस्यहरू एकअर्कासँग समय बिताउनुभन्दा मोबाइल स्क्रिनमा व्यस्त देखिन

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलितका समाचार लेख्ने पत्रकारको खडेरी नै छ

    पीबी दियाली राजनितिक एबं सामाजिक क्षेत्रमा पंचायती ब्यब्स्थामा उदाएका पूर्ब शिक्षा सहायक मन्त्री हिरालाल बिश्वकर्माले पनि पत्रकारितामा झुकाब राखेका थिए । दलितलाई जागरुक गराउन बिभिन्न साहित्यिक तथा खबरमूलक पत्रपत्रिकको प्रतिनिधि भएरकाम गरेको उनलाई राम्ररी जान्ने बरिष्ठ पत्रकार सिके गदालको भनाई छ । हिरालाललाई धरानको पहिलो दलित पत्रकार भन्न नसुहाएपनि पत्रकारको सारथी मान्न सकिन्छ । हिरालालल पछि तुलाराम बिश्वकर्मा जो टीआर बिश्वकर्माले चिनिन्छन । उनले सहभागिता जनाएको दलित उत्पिडितहरुको संगठनमा रहंंदा २०१४ सालमा राष्ट्रिय परिगणित परिषदलाई ब्यबस्थित गर्न सहर्षनाथ कपालीहरुसंग मिलेर आफनै सम्पादकत्वमा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलाले पहिला आर्थिक पाटो सबल बनाउनु पर्छ(भिडियो अन्र्तबार्ता सहित)

    धरान निवासी शुभेच्छा अधिकारी सर्बप्रथमतः गृहिणी महिला हुन । उनी पहिलो प्राथमिकता घर परिवारलाई दिन्छिन् । घर दरिलो भयो भने मात्रै समाज अनि राष्ट्रको लागि उदाहरण बन्न सकिन्छ र सबैभन्दा ठुलो आत्मा सन्तुष्टि नै त्यसमा नै मिल्छ , जव घरमा राम्रो हुन्छ । त्यहीँ सोँच र आत्मा सन्तुष्टिबाट समाजमा नि सक्रिय बनेकी अधिकारी घर अनि व्यवसाय गर्दै  बाहिर निस्किएपछि समाजसेवीको रुपमा पनि परिचित छिन्। उनी आधा दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा पनि आवद्ध रहेकी छिन् । सुनसरी उद्योग बाणिज्य संघको दुई कार्यकाल कार्यकारी सदस्य भएर व्यापार व्यवसायको हितमा पनि उक्तिकै नेतृत्वदायी भुमिका निर्वाह गरिन र अहिले पनि

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 871 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कम्युनिष्ट पार्टी:विश्व पुँजीवादको प्रभाव र नेपाल

    बिषय प्रवेशःमार्क्स,एङ्गेल्स,लेनिन ,स्टालिन,माओ र पुरानो पुँजीवाद  बिचारधारा कालिन जस्ताको तस्तै लागू हुनु पर्छ भन्ने छैन।किनकी विश्व दुनियाँ गतिशील छ। पदार्थ गतिशील छ। चेतना गतिशील छ। तर कुन सिद्दान्तको जगमा रहेर त्यसको सृजनात्मक प्रयोग गर्ने हो भन्ने कुरा प्रधान हुन्छ।यदपी मार्क्सवाद गतिशील बिज्ञान हो। गतिशील बिज्ञान नै नमान्ने हो भने पुजीँवाद बिचारधाराका दलहरु भन्दा कम्युनिष्ट पार्टीहरु के भिन्न हुन सक्छ ? अहिले बिश्व तीन दार्शनिक कार्ल मार्क्स,अल्बर्ट आइन्स्टाईन र हेगेलको दर्शनबाट संचालित छ।नेपालको सन्दर्भमा सिद्दान्तः मैले बुझेको मार्क्सवादको सृजनात्मक प्रयोग जनताको बहुदलिय जनवाद

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 1,124 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखौं लुट,ब्रम्हलुट,दिनदहाडै लुट बिराटनगर एयरपोर्टमा

    लखाैलुट,ब्रम्हलुट,दिनदहाडै लुट बिराटनगर एयरपोर्टमा रहेछ। रू.२०/- पार्किङ शुल्क भनेर राखेको मोटरसाईकलको रू.८०/- तिरेर निस्किए बिलको चलन पनि छैन,  किन भनेको धेरैबेर बसेकोले भन्यो मेरो रहरले बसेको होर प्लेन डिले हुँनु - आज बुध्द एअरको २:५५ को प्लेन ५:१० मा उड्यो-हाम्रो दोस होर भन्दा ठेकेदारलाई भन्नू भनेर जवाफ दियो मैले ६०/- रूपैयाका लागि रात पर्न लागेकाले ठेकेदार खोजिरहिन तर प्रबृती नियत राम्रो देखिन । स्राेत सामाजिक संजाल बाट:

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 1,239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशी घरदेशिसंग शंकाको घेरा भित्र कानुनको अदालत नै युट्युबेहरु हुन ?

    व्यक्तिको सुख सन्तुष्टि र आत्मा निर्भरता परिवारसंगै जोडिन्छ । सुख–दुस्ख परिवारभित्रै बाँडिने विषय हो । वैदेशिक रोजगारीको प्राथमिक लक्ष्य पनि पारिवारिक दयित्वकै निर्वहन हो जस्तो लाग्छ, म गलत पनि हुन सक्छु । तर, हिजोआज तिनै बिषयहरु नै पारिवारिक विखण्डनको डरलाग्दो कारक बनिरहेको देखिन्छ । समाजमा बढ्दो आपराधिक गतिविधिबाट आफ्नो परिवार कसरी टाढा राख्ने भन्ने चिन्ताको बोझ बोकेर एउटा व्यक्ति घर परिवार छोड्न बाध्य छ। शारीरिक आवश्यकताको तड्पाइ, मानसिक साथको कमी, भौतिक दूरीसँगै बढेको शंका–उपशंकाले सम्बन्धमा विचलन सुरु मात्रै होइन अन्त्य भएको पनि प्रसस्तै घटनाहरु देखिन्छ । अझ झन सामाजिक सं

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved