लाखौं लुट,ब्रम्हलुट,दिनदहाडै लुट बिराटनगर एयरपोर्टमा "नारायण प्रसाद सुबेदी"

  • कार्तिक ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

लखाैलुट,ब्रम्हलुट,दिनदहाडै लुट बिराटनगर एयरपोर्टमा रहेछ।

रू.२०/- पार्किङ शुल्क भनेर राखेको मोटरसाईकलको रू.८०/- तिरेर निस्किए बिलको चलन पनि छैन, 

किन भनेको धेरैबेर बसेकोले भन्यो मेरो रहरले बसेको होर प्लेन डिले हुँनु - आज बुध्द एअरको २:५५ को प्लेन ५:१० मा उड्यो-हाम्रो दोस होर भन्दा ठेकेदारलाई भन्नू भनेर जवाफ दियो मैले ६०/- रूपैयाका लागि रात पर्न लागेकाले ठेकेदार खोजिरहिन तर प्रबृती नियत राम्रो देखिन ।

स्राेत सामाजिक संजाल बाट:

narayan subedi

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved