निधार

  • असोज २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 

निधार 

किन सधैं यति निरीह हुन्छ यार् ?

कहिल्यै हलुङ्गो नहुने भारी

कहिल्यै फिका नहुने रङ्ग

कहिल्यै नबनिने चिनारी 

कहिल्यै नभरिने उमङ्ग

तर, पनि पोतिरहनुपर्ने 

एउटा कुरुप पेन्टिङझैँ 

निदाएको निधार ।

निधारहरू 

रङ्गमा डुबिरहेको बेला 

कति भक्कानिँदो हो 

गला सेरिनेका मनहरू !

निधार 

किन सधैं यति निरीह हुन्छ यार् ??

©मिहाङ

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved