परदेशी घरदेशिसंग शंकाको घेरा भित्र कानुनको अदालत नै युट्युबेहरु हुन ?

  • कार्तिक १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

व्यक्तिको सुख सन्तुष्टि र आत्मा निर्भरता परिवारसंगै जोडिन्छ । सुख–दुस्ख परिवारभित्रै बाँडिने विषय हो ।

वैदेशिक रोजगारीको प्राथमिक लक्ष्य पनि पारिवारिक दयित्वकै निर्वहन हो जस्तो लाग्छ, म गलत पनि हुन सक्छु ।

तर, हिजोआज तिनै बिषयहरु नै पारिवारिक विखण्डनको डरलाग्दो कारक बनिरहेको देखिन्छ ।

समाजमा बढ्दो आपराधिक गतिविधिबाट आफ्नो परिवार कसरी टाढा राख्ने भन्ने चिन्ताको बोझ बोकेर एउटा व्यक्ति घर परिवार छोड्न बाध्य छ।

शारीरिक आवश्यकताको तड्पाइ, मानसिक साथको कमी, भौतिक दूरीसँगै बढेको शंका–उपशंकाले सम्बन्धमा विचलन सुरु मात्रै होइन अन्त्य भएको पनि प्रसस्तै घटनाहरु देखिन्छ ।

अझ झन सामाजिक संजालको कुरा गर्ने हो भने त फनालो परदेशिएको यति महिना नबित्दै श्रीमती अर्कैसंग रंगेहात,श्रीमानले पठाएको यति र उति पैसा लिएर परपुरुषसंग श्रीमती कुलेलाम जस्ता बिषयहरुले चर्चा पाएको देखिन्छ।

त्यसमाथि पनि फलानो र डिस्कानो युट्युब च्यानलहरुले त डलर कमाई खाने भाडो नै बनाएको देखिन्छ।

मानौ,कानुनको अदालत नै तिनै युट्युबेहरु हुन ? यस्ता हर्कतहरुले एक परदेशी घरदेशिसंगै पनि विभिन्न शंका उपशंकाको घेरा उभिन बाध्य हुन्छ ।

गीतकार राम रेप्चुङ राई 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved