स्थानीय

    Showing ५,२९१-५,३०० of ५,३६६ items.
  • धरान १८ समाज हङकङद्वारा वडालाई आर्थिक सहयोग

    धरान । कारोना राहत कोषका लागि भनेर १८ नम्बर वडा कार्यालयलाई धरान १८ समाज हङकङले आर्थिक सहयोग गरेको छ । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ न. वडावासि महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको नगद २ लाख ३१ हजार २ सय रुपैया शनिबार एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम समाजको धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । आधिकारीक रुपमा संस्थाको स्थापना नभइसके पनि उनिहरुलाई जानकारी गराई धरान १८ समाज हङकङको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रम सँगै आधिकारिक

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • १,२०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकैदिन ५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५१६ , २१ जना डिस्चार्ज

    काठमाडौं । नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो ।   शुक्रबार साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।  त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रममा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५  वर्षका परुषमा कोरोना

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,०३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा संक्रमितको संख्या ८५ पुग्यो

    शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका-२ का पुरुष गुजरातबाट आएको पाइएको छ । रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएका हुन ।   रतुवामाई नगरपालिका – २ का वडाध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई  क्वारेन्टाइनमा राखिएको उनले बताए । अध्यक्ष गनगाईका अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तिको पीसीआर जाँच गरिएको थियो । जेठ ५ गते रतुवामाई १ मा भारतको मुम्बईबाट आएका व्यक्तिलाई

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,२५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पथरी नगरमा ‘होल्डिङ एरिया’ निर्माण हुने र बजार गर्न पास चाहिने

    मोरङको पथरी शनिश्चरे नगरपालिकामा बिहिबार सम्पन्न कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठकले नगरको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।   नगर र आसपास क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने र भारतलगायतका देशबाट नेपालीहरू फर्केर आउने सक्ने अवस्थालाई मध्यनजर गर्दै होल्डिङ स्थल बनाउने निर्णय गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो ।   नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकले नेपाल बाहिरबाट आएकाहरूका लागि आफ्नो क्षेत्रभित्र क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,१०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा अस्पताल आइतबार खुल्ने

    कार्यरत स्वास्थ्यकर्मीमा नै कारोना संक्रमित भेटिएपछि गत सोमबारदेखि ‘सिल’ गरिएको धनकुटा जिल्ला अस्पतालको सेवा पर्सि आइतबारदेखि सूरु हुने भएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश १ सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको छ । धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,६७४ पटक पढिएको
    • "कोशीपत्र संवाददाता/ विराटनगर"
  • प्रदेश १ मा ४० हजार जनामा कोरोना परीक्षण हुने

    प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले परीक्षणको दायरा झन् फराकिलो बनाउने तयारी थालेको छ । परीक्षणको दर ४० हजारभन्दा बढी पु¥याउने सरकारको तयारी छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोरोना संक्रमित पहिचान गर्न परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । भने,‘‘दैनिक एक हजार जनाका दरले स्वाब संकलन गरेर ल्याबमा नमूना ल्याई गरिने पीसीआर परीक्ष

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • १,१५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामानन्दाचार्य सेवापिठको भवनलाई क्वारेन्टाइन बनाउन बराहक्षेत्रको सिफारिस

    धरान । बराहक्षेत्र स्थित रामानन्दाचार्य सेवा पिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने बराहक्षेत्र नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको छ । सुनसरीमा पनि कोरोना संक्रमितहरु देखिन थाले पछि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै थप क्वारेन्टाइनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले नगरपालिकाको राय मागेको थियो । नगरपालिकाको विहिबार बसेको बैठकले सेवापिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने सिफारिस गरेको हो । सेवा पिठमा रहेको १ सय २८ कोठे भवन सुविधा सम्पन्न र गाउँ बस्ती देखि पनि टाढा रहेकाले उपयुक्त हुने भन्दै स्थानीयहरुले पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मा

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • ८६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाबालिकालाई बलत्कार गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ

    धरान । ८ वर्षीय बालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ परेका छन् । पक्राउ परेका उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय धरानले साँझ ६ बजे धरान १३ स्थित सारंगा जाँदै गर्दा बाटोबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा श्री सुब्बालाई पक्राउ गरीएको बताए । उनका अनुसार एक नावालिकालाई विगत १० दिनदेखि बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा आएको थियो । त्यपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । इ.प्र.का प्रमुख न्यौपाने का अनुसार अदालतबाट पक

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,५८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने वराहक्षेत्रको निर्णय, कृष्णदासको १२८ कोठे भवन पनि सिफारिस

    वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई  सिफारिस गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • २,०३७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्णुपादुकामा १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक बेसार खेती, ५० टन बेसार उत्पादन गर्ने लक्ष्य

    धरान/  धरान २० विष्णुपादुका माछामाराको प्रगती बेसार उत्पादन कृषक समुहको १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन । यसबाट ५० टन बेसार उत्पादन गर्ने लक्ष्य लिएको समुहको अध्यक्ष प्रेमकुमार राईले बताएका छन ।  किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामुहिक खेती गरिएको अध्यक्ष राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको अवस्थामा यस सामुहिक खेती युवालाई समेटेर स्वरोजगार बनाउने तथा अन्य रोजगार सृजना गर्ने लक्ष्यका साथ यस खेती सुरू गरिएको छ । उनले भने, यस खेतीले किसानहरूलाई संगठित बनाउने उद्देश्य समेत राखेको छ ।ु धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • १,२५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved