नाबालिकालाई बलत्कार गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ

  • जेठ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ८ वर्षीय बालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ परेका छन् । पक्राउ परेका उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् ।

इलाका प्रहरी कार्यालय धरानले साँझ ६ बजे धरान १३ स्थित सारंगा जाँदै गर्दा बाटोबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा श्री सुब्बालाई पक्राउ गरीएको बताए ।

उनका अनुसार एक नावालिकालाई विगत १० दिनदेखि बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा आएको थियो । त्यपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

इ.प्र.का प्रमुख न्यौपाने का अनुसार अदालतबाट पक्राउ अनुमति लिएर आज पक्राउ गरेको डिएसपी न्यौपानेले बताए । पैसा दिएर ललाईफकाई करणी गरेको बालीकाको वयान दिएकी छिन् । इप्रका प्रमुख न्यौपानेले सुब्बालाई भोली म्याद थप्न अदालत लैजाने बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved