स्थानीय

    Showing 471-480 of 5,190 items.
  •   मोडर्न प्रिपेरेटरी स्कुलद्वारा इटहरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

    इटहरी/ सुनसरीको इटहरी–६ स्थित मोडर्न प्रिपेरेटरी सेकण्डरी बोर्डिङ स्कुलले विद्यार्थी तथा अभिभावकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विद्यालयले आगामी चैत १३ गते, शुक्रबार बिहान १० बजेबाट विद्यालय परिसरमै एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको जनाएको छ। शिविरमा Birat Medical College Teaching Hospitalका अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ। शिविरमार्फत सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, रक्तचाप तथा सुगर परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श समेत पाउनेछन्। विद्यालयले “लक्षण देखिन अघि नै जाँच गरौं, स्व

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारीको बाजिपाक खेल मैदानको स्तर उन्नती अन्तिम चरणमा

    पानबारी/ हरेक बर्ष आफ्नो गाऊँ ठाउको चिनारी र एतिहासिकतालाई जोगाउन र पहिचान सदैब राख्ने. अभिप्रायले पानबारी गोल्डकपको आयोजना हुने खेल मैदानको स्तर उन्नती गरि व्यवस्थित बनाउनको लागि बाजिपाक खेल मैदानको स्तर उन्नती गरिएको कामको लगभग अन्तिम चरणमा पुगेको छ । धरान उपहानगरपालिकाको वडा नम्बर ६ मा रहको खेल मैदान बाजिपाक खेल मैदानको थप स्तिर उन्नती गर्नको लागि पानबारी गोल्डकप फुटबल क्बलले गरिरहेको छ । खेल मैदान एकमदै वडामै एतिहासिकता बोकेको सबैभन्दा पुरानो खेल मैदान हो । यहाँ शुरुवात देखि नै पानबारीको पहिचान बढाउनको लागि फुटबल प्रतियोगिताहरु हुदैं नै आएको छ । अहिले पनि यहाँ पानबारीको गौरब र सानला

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश चलचित्र पत्रकार संघकाे अध्यक्षतामा वीरेन्द्र शाह निर्वाचित

    बिराटनगर/ चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।  नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन्।   महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन भए।  यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई (सुमित्रा) (सन्जु), विकल श्रेष्ठ चयन भएका छन्। चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दशकदेखि क्यान्सर उपचार सेवा, गुणस्तरमा कुनै सम्झौता छैन : प्रतिष्ठान

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचार नहुने वा गुणस्तरहीन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै यस्ता भ्रमपूर्ण प्रचारले बिरामी र जनमानसमा अन्योल सिर्जना गर्ने मात्र नभई स्वास्थ्य सेवाप्रति अविश्वास बढाउने प्रयास भएको स्पष्ट पारेको छ। प्रतिष्ठानका अनुसार केही निहित स्वार्थ समूहले क्यान्सर विशेषज्ञ चिकित्सकमाथि आधारहीन आरोप लगाउँदै संस्थाको छविमा आँच पुर्‍याउने काम गरिरहेका छन्। यस्ता गतिविधि रोक्न र यथार्थ जानकारी दिन आफूहरू बाध्य भएको जनाइएको छ। प्रतिष्ठानले स्थापना कालदेखि न

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता अभियान, ५ सयभन्दा बढी लाभान्वित

    धरान/  “स्मार्ट मनी टक” भन्ने नारासहित ग्लोबल मनी विक २०२६ को अवसरमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले देशका विभिन्न स्थानमा साता व्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानले विद्यार्थी, युवा र समुदायलाई लक्षित गर्दै व्यापक प्रभाव पारेको बैंकले जनाएको छ।बैंकले आफ्ना शाखा कार्यालयमार्फत धरान, तरहरा, चतरा, कालाबन्जर, अमरदह, उर्लाबारी तथा शनिश्चरे लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै वित्तीय ज्ञानको पहुँच विस्तार गरेको हो। अभियान अन्तर्गत ५ सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा युवा प्रत्यक्ष लाभान्वित भएका छन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 942 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘कोशी मिडिया समिट’ सम्पन्न, १४ बुँदे घोषणापत्र सार्वजनिक

    सुनसरी/ इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे महत्वपूर्ण घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। डिजिटल पत्रिका प्रदेश खबर डटकमको आयोजनामा सम्पन्न समिटमा कोशी प्रदेशभरका पत्रकार, सञ्चार उद्यमी र विज्ञापन क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न समिटले पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगका चुनौती र समाधानबारे गहन छलफल गर्दै निष्कर्षस्वरूप घोषणापत्र सार्वजनिक गरेको हो। आयोजकका तर्फबाट प्रधानसम्पादक पवन अधिकारीले मिडिया क्षेत्रका विविध विषयमा सरोकारवालाबीच भएको अन

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभेद उन्मुलन दिवसमा धरानमा श्रम र सीपका धनीहरू सम्मानित

    धरान/ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस को अवसरमा धरान उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी परम्परागत सीप र श्रममा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले समाजमा आफ्नै पेशा र सीपमार्फत पहिचान बनाएका व्यक्तित्वहरूलाई नगद रु ५,००० सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। सम्मानित हुनेहरूमा ढकिया बुन्ने चैत मल्लिक, पञ्चेबाजा टिम लिडर वीरबहादुर दर्जी, सिलाइ–कटाइ व्यवसायी पर्शुराम भित्रिकोटी, खुकुरीको दाप बनाउने नरेन्द्रबहादुर सार्की, खुकुरी निर्माता केवल विश्वकर्मा,

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारीको रायचौरीमा जन सहभागिताबाट कल्भर्ट निर्माण

    पानबारी/ धरान–६ पानबारीको रायचौरी जंगल बस्तीमा स्थानीयवासीले फेरि एकपटक उदाहरणीय काम थालेका छन्। आवतजावतमा वर्षौंदेखि समस्या झेल्दै आएका बासिन्दाले अब कसैको मुख नताकी आफ्नै पहलमा कल्भर्ट निर्माण सुरु गरेका हुन्। रायचौरी खेलमैदानदेखि पूर्वतर्फ जाने ग्राभेल सडकका तीन स्थानमा जनसहभागितामार्फत धमाधम कल्भर्ट निर्माण भइरहेको सगरमाथा टोल विकास संस्थाका उपेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार वर्षायाममा कुलोमा पानी बग्दा बाटो नै अवरुद्ध हुने समस्या समाधान गर्न यो अभियान थालिएको हो। “पहिले काठको कल्भर्ट बनाइएको थियो, तर समयसँगै बिग्रियो। त्यसैले अहिले सबै मिलेर सिमेन्टको दिगो कल्भ

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिलाम साक्मा बाल विकास केन्द्रमा शैक्षिक सामग्री वितरण

    धरान/ धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश इवारमले सामुदायिक बाल विकास केन्द्रहरू बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले सिलाम साक्मा नमुना बाल विकास केन्द्रमा आयोजित खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले केन्द्रमा क–ख–ग वा ए–बी–सी–डी सिकाउने मात्र नभई बालबालिकालाई सभ्य व्यवहार, सकारात्मक सोच र राम्रो वातावरणमा हुर्काउने उद्देश्य रहेको स्पष्ट पारे। “बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्यको जग हो,” उनले भने। सिलाम साक्मा बाल विकास केन्द्रमा हाल २६ जना बालबालिका अध्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ग्राहक आकर्षणको केन्द्र बन्यो टिभिएस मेला : भोलि अन्तिम दिन

    इटहरी/ नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित ‘टिभिएस एक्सचेञ्ज म्यानिया’ मेला भोलि (शुक्रबार) सम्पन्न हुँदैछ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको मेलाले छोटो समयमै उत्साहजनक सफलता हासिल गरेको छ। पाँच दिनको अवधिमा ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् भने पुराना सवारी साटेर नयाँ किन्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउँदा ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा र इन्जिनमा आजीवन वारेन्टीसम्म पाउने व्यवस्था ग

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved