धरानको युरेका स्कुलको उत्कृष्ट नतिजा : तीन विद्यार्थीले ल्याए GPA 4

  • वैशाख ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीकाे  धुरान १ मा अवस्थित युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले यस वर्ष ९९.०७ प्रतिशत नतिजा निकाल्दै धरानका उत्कृष्ट विद्यालयमध्ये आफ्नो स्थान सुरक्षित गरेको हो।

विद्यालयबाट एसईईमा सहभागी १०७ विद्यार्थीमध्ये १०६ जना उत्तीर्ण भएका छन्। त्यसमध्ये ३ जना विद्यार्थीले GPA 4.0 ल्याएर विद्यालयको गौरव अझ उचो बनाएका छन्।

GPA 4 प्राप्त गर्ने विद्यार्थीहरूमा नमन गुप्ता, सुयश खतिवडा र इशान क्षेत्री रहेका छन्। उनीहरूको उत्कृष्ट उपलब्धिले विद्यालय, अभिभावक तथा धरानको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिँदै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता कायम राख्ने प्रतिबद्धता जनाएको 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved