धरान–१६ को युएन नवोदय कलेजमा जेठ ११ गते प्रवेश परीक्षा

  • जेठ १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीकाे धरान–१६ अन्नपूर्ण लाइनमा अस्थित युएन नवोदय कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना खुला गर्दै जेठ ११ गते सोमबार बिहान १० बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ।

धरानमा २०११ सालदेखि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको कलेजले यस वर्ष विज्ञान, होटल व्यवस्थापन, व्यवस्थापन (वाणिज्य) र कम्प्युटर विज्ञान विषयमा अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ।

कलेजले विद्यार्थीका लागि छात्र तथा छात्रा छात्रावास, कलेज बस सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। उत्कृष्ट नतिजा र व्यवस्थित शैक्षिक वातावरणका कारण युएन नवोदय कलेज पछिल्लो समय विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको छ।

कलेज प्रशासनले प्रवेश परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई समयमै सम्पर्क गरी आवेदन दिन आग्रह गरेको छ।

698900668_10233396851251748_8061173727360498296_n_1778743270

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved