स्थानीय

    Showing 4,551-4,560 of 4,960 items.
  • वाणिज्य बैंकको एटिएम सेवा पानवारीमा शुरु

    धरान । धरान–६ स्थित पानवारीमा एटिएम सेवा शुरुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानवारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 1,150 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानले तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्ने

    धरान/ घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई धरानले ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरको बजारीकरणमा प्रवद्र्धन गर्दै जिवनस्तर उकास्ने योजनाहरु अघि सार्ने भएको छ । एक वर्ष अघि तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्र्न अध्ययन कार्यदल गठन भएको थियो । कोरोनाका कारण कार्यदलको बैठक बस्न सकेको थिएन । धरान उपमहानगर नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले परम्परागत रुपमा उत्पादन गरिएका स्थानीय तीनपाने रक्सी र कालो बंगुरलाई प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकमा मेयर राईले तीनपाने रक्सीलाई गुणस्तरिय बनाउन सीप दिएर व्यवसायीकरण गर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा सुरक्षा चुनौती

    धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ । सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन । केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विर

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 720 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय गन्तव्य बन्दै बीपी पार्क

    धरान/ धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा प

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,129 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीमा बेथिती : वार्डमा बिजुलीको प्लगपनि छैन्

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति धरासायी छ भन्ने बीपीमा गएर त्यहाका वार्डहरुमा रहेका सामग्रीलाई हेर्दा पर्याप्त हुन्छ ।एकातिर विरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्, अर्को तिर प्रतिष्ठानको भौतिक संरचनाहरु दिनप्रतिदिन धरासायी हुँदा समेत कसैलाई चासो छैन । प्रतिष्ठानमा सञ्चालित मेडिकल वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, आखा विभाग, नाक कान घाटी विभाग लगाएतका वार्डहरुमा राखेका सामाग्रीहरु जीर्ण बन्दै गएका छन् । वार्डहरुमा विरामीलाई सहजताका लागि प्रयोग गरिने उपकरणका लागि जोडिएका विजुलीका प्लगहरु समेत अधिकांश विग्रएर दुलो परेको अवस्थामा छन् । विरामीलाई चेकजाँचका ल

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,214 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बीपीको बेथिती : सामान्य जाँच समेत हुन छाड्यो

    धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ । बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई द

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 757 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • नेकपा एमाले सुनसरी विवाद: बस्नेत समुहले पनि चयन गर्यो उम्मेदवार

    धरान । दुइ गुटमा विभाजित भएको नेकपा एमाले सुनसरीको रमेश बस्नेत समुहले पनि १० औं राष्ट्रिय महाधिवेसनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी उम्मेदवार चयन गरेको छ । आइतबार रेवती रमण भण्डारी समुहले ९ जनाको नाम सार्वजनिक गरे लगत्तै यता बस्नेत समुहले पनि नामावली सार्वजनिक गरेको हो । दुवै तर्फ बिच छलफल चलिरहे पनि बस्नेत समुहले खुल्ला तर्फ धरानका पुर्व मेयर मनोज कुमार मेन्याङ्बो, रमेश कुमार बस्नेत, सांसद जय कुमार राई सुर्य प्रकाश पन्धान, श्याम नारायण राजधामी र डम्बर सिंग्देल रहेका छन् भने महिला तर्फ प्रदेश सांसद सावित्री जोशि, रुफिना गुरुङ ९राई० र शुसिला पहाडी रहेका छन् । अहिले पनि दुवै तर्फको

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘वीपीमा अत्यावश्यक उपकरण नै भरपर्दो छैन’ : बिरामी बाहिर जान बाध्य

    धरान/ दक्षिण एसियाकै उत्कृष्ठ मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा विरामीको जाँच गर्ने अत्यावश्यक उपकरण नहुँदा उपचारमा हैरानी व्यहोर्नु परेको छ ।प्रतिष्ठानको उपचार पद्धतिका लागि समय समयमा त्यहा आन्दोलन हुने गर्छन्, पदाधिकारीहरुले चाडै समस्या समाधान गर्ने भन्ने आश्वासन दिन्छन् तर समस्या समाधानतर्फ चासो नदिँदा उपचारमा गएका विरामीले सास्ती भोग्नु परेको हो । टाउकोको समस्याबाट पीडित धनकुटाका उत्तम भट्टराईलाई उपचारमा संलग्न चिकित्सकले एमआरआई गर्न लेखेर दिए । बिल काटेर विभागमा एमआरआई गर्ने समय माग्न जाँदा कर्मचारीले एमआरआई विग्रेको एक बर्ष भएको जानकारी दिए । एमआरआई विग

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 1,116 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ६ वर्ष लाग्यो सेउती खोलाको पक्की पुल बन्न

    धरान । पर्याप्त बजेट नहुँदा ढिलाई भएको धरानको वडा नम्बर १५ र वडा नम्बर ४ जोड्ने पक्की पुल ६ वर्ष पछि सम्पन्न भएको छ । ग्रामिण क्षेत्रलाई धरान बजार सँग जोड्न २०७२ सालमा पक्की पुल निर्माण शुरु भएको थियो । तत्कालिन निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माण सम्पन्न हुन ६ वर्ष लागेको हो । १० वर्ष अघि स्थानीयले काठे पुल बनाएका थिए । ६ वर्ष अघि काठे पुल सेउती खोलाको बाढीले बगाए पछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धता सहित तत्कालिन सांसद मिन विश्वक

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराह ग्रुपले ल्यायो ग्राहकलाई कार र १ किलो सुनको योजना

    धरान। बराह ग्रुप अफ कम्पनीले तिहारको अवसरमा बराह लक्की बम्पर उपहार योजना ल्याएको छ । ग्राहकहरुले बराहमा नुन देखि सुनसम्मको खरिदमा यो योजनामा सामेल हुन बराहले जनाएको छ । भाग्यशाली ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बराहले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । यस्तै, बराह स्पेसल डिसकाउन्ट कुपनसंगै बराह लक्की पर्सन अफ द डे पनि बन्न सक्ने घोषणा गरेको छ।   कम्पनीका अनुसार बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गरेबापत ग्राहकहरु सामेल हुनेछन् । यस्तै, निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved