स्थानीय

    Showing ३,६९१-३,७०० of ५,३६० items.
  • प्रशिक्षण नियुक्ति गरेर खेलकुदको प्रवद्र्धन

    धरान/ सामुदायिक तथा नीजि विद्यालयलहरुले प्राविधिक शिक्षासँगै खेलकुदका गतिविधिलाई जोड दिन थालेका छन् । प्राविधिक शिक्षाले स्वरोजगार बनाउने र खेलकुदले शारीरिक रुपमा तन्दरुस्त बनाउने भएकाले पनि खेलकुद प्रशिक्षण नै राखेर खेलकुदका गतिविधिलाई जोड दिँदै आएका छन् । प्राय गरेर हरेक विद्यालयमा भलिवल, फुटबल, बास्केट बल जस्ता शारीरिक व्यायाम हुने खेलसँगै चेस, चाइनिज चेकर जस्ता बुद्धि बढाउने खेलहरु समावेश हुन्छन् । प्रतियोगिता विद्यालयभित्रैका कक्षाहरुमा समेत प्रतिष्पर्धा गराइन्छ भने प्रतिष्पर्धाबाट सक्षम भएकाहरुलाई अन्तर विद्यालय प्रतियोगितामा समेत समावेश गराइने गरिएको छ । हरेक विद्यालय

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ४९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाचौ मिस्टर कोशि चैत्र २३ र २४ मा

    धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मि. कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ । एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए । प्रतियोगिताका

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ५४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उधारो व्यवस्थापनका लागि वाणिज्य संघहरुको साझा पहल

    विराटनगर/ ‘उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा मंगलबार सुन्दर हरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार्दै यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुँदे सम्झौतामा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला÷नगर उद्योग वाणि

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ६२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानमा जटिल प्रकारको करङ्गको सफल शल्यक्रिया

    धरान/ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ । प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गरेका हुन् । पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो । उनको ७ वटा करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उनीसँग

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,६१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘चाँय जाति’ नेपाल पिछडावर्गमा सुचिकृत

    वराहक्षेत्र/  हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुरहरुले भने “गरिखान गारो”

    धरान/ यातायात मजदुरहरुको गुनासो संकलनका लागि धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविरमा यातायात मजदुरहरुले मजदुरी गरि जीवन चलाउन गारो भएको बताएका छन् । मजदुरहरुले सबैभन्दा बढी ट्राफिक प्रहरीको बोली र व्यवहारका कारण गरिखान गारो भएको बताएका छन् । सडकमा हिड्दा यात्रुहरुको सेवाका लागि हिँडेका हुन्छौं तर, सवारीसाधन स्टेण्डमा पार्क गर्दा, यात्रु, चढाउँदा, ओराल्दा ट्राफिक प्रहरीबाट गालीगलौज र जरिवानामा पर्ने गरिएको चालक विकि प्रधानले बताए । धरान काकडभिट्टरुटको सार्वजनिक बसका लोक प्रधानले भने, ‘हामीले ट्राफिक नियम मिच्यौँ भने कारबाहीमा पर्नुलाई अन्यथा मान्नु हुँदैन, ट्राफिक प्रहरीको

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ३७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा प्राण प्रतिष्ठा: नेपालमा शोभायात्रा

    धरान/ भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरमा सोमबार प्राणप्रतिष्ठा गरिएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार भगवान रामको मूर्तिलाई १ सय १४ वटा घडाको औषधिय जल र विभिन्न तीर्थस्थलको पानीले स्नान गरिएको थियो । सरयु नदीबाट शुरु भएको प्राणप्रतिष्ठाको विधि सोमबार नै ‘अभिजित मुहूर्त’ मा समापन भएको छ । यसैको खुशियालीमा नेपालमा समेत विभिन्न संघ संस्थाले सोभायात्राको आयोजना गरेका छन् । मारवाडी सेवा समाज धरान, मधेशी सेवा समिति, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सघ, आर्ट अफ लिभिङ लगायत अन्य संघ संस्थाले धरान ७ मा रहेको राममन्दिरबाट शोभायात्रा

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ४०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको रोङमा ‘एक रुपैयाँ बचत’ अभियान

    इलाम/ रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ ।“अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यकम सुरुआत गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । उनले भने, “प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु. एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।” यो कार्यक्रमका लागि दैनिक एक

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ४५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा आफ्नै ल्याब प्रयोगशाला

    इटहरी/  निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको प्रयोगशाला इटहरी उपमहानगरपालिकाले आफै संचालनमा ल्याए पछि स्थानीय निर्माण व्यवसायीहरुलाई सहजता बनाएको छ । इटहरी उपमहानगरपालिकाले गएको मङ्सिर महिनादेखि पूर्वाधार प्रयोगशालाबाट सेवा दिन थालेको हो । निर्माण कार्यमा प्रयोग भएका बालुवा, गिटी, सिमेन्ट लगायतका निर्माण सामाग्रीको गुणस्तर कस्तो छ भनी परीक्षण गर्न इटहरी उपमहानगरपालिकाको पूर्वाधार प्रयोगशालामा आउने गरेका छन् । निर्माण सामाग्रीको गुणस्तर रिपोर्ट लिन इटहरी बाहिर जानुपर्ने झन्झटबाट पनि मुक्त भएका छन् । पछिल्लो २ महिना देखि पूर्वाधार प्रयोगशालामा रिपोर्ट लिन आउनेको भिड नै लाग्न थाले

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीआन्दोलन: धरानमै बैठक बस्न प्रधानमन्त्रीको निर्देशन

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी पदाधिकारी बैठक धरानमै बस्न दबाबमुलक आन्दोलन चर्किदै गए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समितीको बैठक तत्काल धरानमै बस्न प्रतिष्ठानका निमित्त उपकुलपतिलाई निर्देशन दिएका छन् । निमित्त उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले गत शनिबार काठमाण्डौंको सम्पर्क कार्यालयमै कास बैठक बोलाएका थिए । तर प्रतिष्ठानका आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको संगठनले धरानमै कास बैठक बस्न दबाब दिदै रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दी गरेर काठमाण्डौं जान दिएका छैनन् । उनीहरुले वीपीको समस्या समाधान गर्न धरानमै कास

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ६०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved