स्थानीय

    Showing 3,201-3,210 of 4,929 items.
  • सुर्तिजन्य वस्तु विक्री वितरणमा रोक लगाउन बजार अनुगमन

    धरान/ धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएसँगै अनुगमन गरेर वरामद गर्ने र नराख्न सम्झाउने कामलाई तिब्रता दिएको छ । मोरङको विराटनगर उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका लगायतका स्थानमा नगर स्तरीय निर्णयबाट रोक लगाएसंगै धरानमा पनि नियन्त्रणका प्रयास थालेको हो । गत २९ पौषमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नगर प्रमुख हर्क सम्पाङले १५ दिने सार्वजनिक सूचना निकालेर सबैलाई जानकारी समेत गराएका थिए । आइतबारदेखि बजारमा भएका किराना पसल, पान पसलहरुमा

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोर्खा भु.पु.सैनिक सुवास राई बेलायतमा सम्मानित हुने

    धरान/ वेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्वर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द व्रिटिस एम्पायर (एमविइ) पदवीवाट धरान १५ चेमजोङ पथ निवासी पुर्व व्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् । उनलाई वेलायतको वकिमहम प्यालेसमा वेलायतका राजा चाल्र्स तृतियको हातवाट मेडल प्रदान गरेर सम्मान गर्न लागेको हो । यो वेलायतले विशिष्ट व्यक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो । वेलायत आर्मि हुँदा र अवकास पछि पनि वेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सकृय हुदै विशेष योगदान दिए वापत राईलाई सम्मान गर्न लागिएको छ । इङ्गल्याण्ड फुटवलर डेभिड व्याक्ह्याम, महिला गोलकिपर मेरि इयर्पस लगायत यो पदवीले

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 1,200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोम्स कलेजमा लोक सेवा सम्वन्धी बिशेष कक्षा

    विराटनगर/ बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले लोकसेवा तयारी सम्बन्धि जानकारी गराएको छ । बिद्यार्थीहरुलाइ बेरोजगार अवस्था र बिदेश पलायन हुने सोचलाइ यही पनि सदुपयोग गर्न सके समयमै रोजगार पाउन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै लोकसेवा तयारीको विषयमा जानकारी गराएको हो । देशमै रोजगारी पाइने सकारात्मक सोचको विकाष गर्ने उद्देश्य अनुरुप लोकसेवाको बारेमा सचेतना तथा त्यसको महत्वको बारेमा जानकारी गराएको हो । कार्यक्रममा व्यवस्थापन संकायतर्फका स्नातक तह अध्ययनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लोकसेवाको तयारी कक्षा संचालन गर्दै आएको न्यु स्टार इन्स्ट्च्यिुटक

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 1,009 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हात्ती गाउँ छिर्ने मार्गमा सडक निर्माण

    बराहक्षेत्र/ पछिल्लो समय हात्तिको आतंकले जनधनको क्षती गर्न थाले पछि वराहक्षेत्रले जंगली हात्ति गाउँमा प्रवेश गर्ने मार्गमा सडकको ट्रयाक खोल्ने काम शुरु गरेको छ । नगरपालिकाले वडा नं २ रेल्वेलाईन पुर्व जंगल छेउ सगरमाथा क्लब भवन नजिकबाट पुनरवास जोड्ने सडकको ट्राक खोल्ने कार्य सुरु गरेको छ । जंगली हात्ती बस्तिमा प्रवेश गर्ने मार्गको रुपमा रहेको रेल्वेलाईन पुर्व पछाडिको क्षेत्रमा गाडि, दमकल लगाएका साधनहरु जान असजिलो हुने गरेको थियो । स्थानीयले उक्त स्थानमा सडकको ट्रयाक खोल्न माग गरे पछि नगरपालिकाले कामलाई अगाडि बढाएको थियो । बाटोको मार्ग बनेसंगै आवतजातमा सहज र हात्ती गाउमा पस्न समेत रोक्न उ

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 913 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी ट्रायल सेन्टरमा प्रदेश मन्त्रीलाई ट्राफिक प्रहरीले धकेले

    विराटनगर/ कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे । टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएका थिए । सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे । सचिवालयका कर्मचारीहरूले पनि औचपारिक पोसाक लगाएका थिएनन् । मन्त्री राई पुग्दा टेम्पो र सिटिसफारीको ट्रायल भइरहेको थियो । उनी कर्मचारी भएको ठाउँमा पुगे । त्यहाँ ट्राफिक प्रहरीका सई पनि थिए । नचिनिदो गरी त्यहाँको गतिविधि नियाल्न थाले । त्यही क्रममा यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं मन्त्

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 1,107 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अर्थतन्त्र लयमा फर्किसक्यो:अर्थमन्त्री डा. महत

    दमक/ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन् । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्दै उनले अर्थतन्त्रको बाटो बिस्तारै लयमा फर्किसकेको बताए । झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो ।

    • प्रकाशित मितिः माघ २९, २०८०
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक इट्टा अभियानमा सहयोगको अपिल

     इटहरी/ सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले भिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो । धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु ,इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इटहरीकि ५३ वर्षीया मिठु खतिवडा , र इटहरी खनारकि ३७ वर्षीया रिता गिरिलाई उद्धार गरी माया घर ल्याइएको हो । उद्धार गरिएका मध्ये टेक बहादुर र रितालाई २४ घण्टा भित्रै परिवारको जिम्मा लगाइएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । त्यस्तै यो साता माया घरमा ५ जनाले आ आफ्नो जन्मदिन मनाएक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेलालाई सफल बनाउन नेपाली कांग्रेशले गर्यो चतराधाममा सरसफाई

    वराहक्षेत्र/आगमि चैत्र - २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन कुम्भ मेला स्थल क्षेत्रमा सरसफाइ गरिएको छ । आइतवार बिहान नेपाली कांग्रेश वडा नं १ र २ वडा कार्यसमितिको आयोजनामा उक्त सरसफाई कार्यक्रम आयोजना भएको छ । नेपाली कांग्रेश वराहक्षेत्र नगरपालिका वडा नं २ का सभापति अमर कट्वालका अनुसार प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कुम्भ मेला स्थललाई सुन्दर सफासंगै प्रचारप्रसार गर्ने उदेश्यले सरसफाई गरिएको र सरसफाई कार्यक्रममा नेपाली कांग्रेश वराहक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 716 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो कलेज खेलकुद उत्सव सम्पन्न, म्यानेजमेन्ट टिम उत्सव च्याम्पियन

    धरान/ धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ । फागुन २० गते देखि सुरु भएको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि माथि कव्जा जमाएको हो । यसै गरि साइन्स फेकल्टिले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियो शुक्रवार विविएस र म्यानेजमेन्ट टिम

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु.एन. कलेजकी प्रदेस प्रथम प्रीजा डाङ्गी सम्मानित

    धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.आठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा प्रीजा डाङ्गीलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि प्रीजालाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । प्रीजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौ सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोल

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 1,448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved