जन्म दिनको अवसरमा डाक्टरद्बायले गरिदिए ४ परिवारको स्वास्थ्य विमा

  • असार १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा अस्पतालमा कार्यरत डाक्टर अनिल गिरि र डाक्टर सुरज थापामगरले आफ्नो जन्म दिनको अवसरमा ४ परिवारको स्वास्थ्य विमा गरिदिएका छन् ।

डाक्टर गिरि चतरा अस्पतालका व्यवस्थापक हुन् । भने डाक्टर सुरज साहयक व्यवस्थापक हुन् ।

दुबै डाक्टरको असार १९ गते जन्म दिन परेको थियो ।

एकै दिन जन्म दिन परेका दुई डाक्टरले आर्थिक अवस्था बिपन्न ४ परिवार वडा नं १ का चन्द्रकला बिक र वडा नं २ का मीन बहादुर कार्की ,

बिश्बमाया मगर र टेकबहादुर खड्काको परिवारको स्वास्थ्य विमा गरिदिएका हुन् ।

अस्पतालका प्रवक्ता उत्सव खतिवडाका अनुसार डाक्टर गिरिले बिक र कार्की तथा डाक्टर सुरजले मगर र खड्काको परिवारको स्वास्थ्य विमा गरिदिएका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved